निर्यातभन्दा भारतबाट नेपालमा बढी बिजुली आयात

१७ जेठ, काठमाडौं । नेपालले यस वर्ष निर्यातभन्दा बढी मूल्यको बिजुली आयात गर्नुपरेको छ । हिउँदमा नेपालले आन्तरिक माग धान्न भारतबाट बिजुली आयात गर्नुपर्ने बाध्यता छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार यस वर्ष हिउँदयाममा देशभित्रको विद्युत् …

सम्बन्धित सामग्री

२ वर्षपछि बिजुली आयात रोकिने प्रक्षेपण, खर्बको बिजुली निर्यात हुनसक्ने

२१ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी २ वर्षपछि नेपाल बिजुलीमा आत्मनिर्भर हुने प्रक्षेपण गरेको छ । प्राधिकरणले गरेको प्रक्षेपणअनुसार आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) मा नेपालले भारतबाट बिजुली आयात गर्नपर्ने छैन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सो वर्षमा नेपालले करिब १४ अर्ब युनिट बिजुली निर्यात गर्नुपर्ने अवस्था आउन सक्ने बताउँछन् । यदि प्रक्षेपणअनुसार […]

हिउँदमा भारतबाट ३६५ मेगावाट बिजुली आयात गर्न टेन्डर

काठमाडौँ । आगामी हिउँदयामका लागि ३६५ मेगावाटसम्म विद्युत किन्न विद्युत प्राधिकरणले गरेको टेन्डर आह्वान गरेको छ । प्रतिस्पर्धामार्फत विद्युत खरिद गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको हो । आगामी १५ मंसिरदेखि १६ जेठ २०८० सम्म भने भारतबाट विद्युत आयात गर्न टेन्डर आह्वान भएको हो । भारतबाट विद्युत बिक्री गर्ने एजेन्सीहरुले प्रतिस्पर्धामा भाग लिन सक्नेछन् । हिउँदमा […]

हिउँदमा भारतबाट ३६५ मेगावाट बिजुली आयात गर्न टेन्डर

५ असोज, काठमाडौं । आगामी हिउँदयामका लागि ३६५ मेगावाटसम्म विद्युत किन्न विद्युत प्राधिकरणले गरेको टेन्डर आह्वान गरेको छ । प्रतिस्पर्धामार्फत विद्युत खरिद गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको हो । आगामी १५ मंसिरदेखि १६ जेठ २०८०सम्म भने भारतबाट विद्युत आयात गर्न टेन्डर आह्वान भएको हो । भारतबाट विद्युत बिक्री गर्ने एजेन्सीहरुले प्रतिस्पर्धामा भाग लिन सक्नेछन् । […]

भारतबाट महँगो बिजुली आयात : महसुल दर बढ्ला ?

नेपालले आज (चैत ११) गतेदेखि अहिलेसम्मकै महँगो दरमा भारतबाट विद्युत आयात थालेको छ । इन्डियन इनर्जी एक्सचेञ्ज (आइईएक्स) मा प्रतियुनिट २० भारु तिर्नेगरी गएराति १२ बजेदेखि नेपाल विद्युत प्राधिकरणले भारतबाट २०० मेगावाट बिजुली आयात थालेको हो ।कोरोना महामारी र रूस–युक्रेन युद्धका कारण कोइलाको भाउ बढेपछि भारतमा पनि बिजुलीको भाउ आकासिएको छ । अघिल्लो वर्ष मार्चमा ९० हाराहारी रहेको कोइलाको मूल्य यो मार्चमा अमेरिकी डलर ४२२ सम्म पुगेको छ । भारतमा ६० प्रतिशतभन्दा बढी विद्युत कोइला जलाएर निकालिन्छ ।

प्राधिकरणले भारतबाट ३८ रुपैयाँ युनिटमा बिजुली किन्दै

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले आज बिहीवार रातिदेखि भारतबाट ३८ रुपैयाँ प्रतियुनिटको दरले बिजुली किन्ने भएको छ । भारतबाट बिजुली नआउँदा नेपालका उद्योगमा समस्या परेको भन्दै प्राधिकरणले महँगो भए पनि भारतबाट बिजुली किन्ने भएको हो ।प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले आज रातिदेखि २० भारुमा बिजुली किनेर भए पनि समस्या समाधान गर्ने बताउनुभयो । आज राति १२ बजेदेखि सात हजार मेगावाट आवर बिजुली आयात हुने र उद्योगलाई बिजुली दिइने उहाँले बताउनुभयो ।

भारतबाट हुुने विद्युत् आयात प्रभावित, प्राधिकरणलाई संकट

९ चैत, काठमाडौं । मूल्य आकासिएर किन्न नसकेपछि भारतबाट नेपालमा दैनिक हुने बिजुली आयात करिब ७० प्रतिशतले घटेको छ । यसले मागअनुसार विद्युत आपूर्तिमा समस्या पर्ने देखिएको छ । नदीमा पानीको सतह घट्ने भएकाले चैत महिना भारतबाट सबैभन्दा बढी विद्युत ल्याउनुपर्छ । विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार दैनिक १२ हजार मेगावाट/आवर बिजुली भारतबाट ल्याउनुपर्छ […]

आन्तरिक माग धान्न भारतबाट बिजुली फेरि आयात

नेपालको आन्तरिक माग धान्न भारतबाट ६ महिनापछि बिजुली आयात थालिएको छ । २१ असारमा माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादित ४५६ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएपछि भारतबाट आयात रोकिएको थियो । त्यसको ठ्याक्कै ६ महिनापछि हिजो सोमबार (मङ्सिर २०) मा भारतसँग नेपाल विद्युत् प्राधिकरणले माग धान्न १८० मेगावाट बिजुली किनेको हो ।विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले सुख्खायाम लागेसँगै नेपालको उत्पादन खुम्चिएपछि भारतबाट बिजुली आयात पुनः थालिएको बताए । आन्तरिक माग धान्न नेपालबाट हुने निर्य

भारतीय बजारमा नेपाली बिजुली

नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गरी आयात गर्न बाटो खुलेको छ ।भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत् खरिद गरी आयात गर्न सक्ने गरी बुधबार स्वीकृति दिएसँगै सिधै भारतीय एक्सचेन्ज बजारबाट बिजुली किन्ने बाटो खुलेको हो । यसअघि विद्युत् प्राधिकरणले प्रत्येक वर्ष नवीकरण हुने गरी सौदाबाजी (नेगोसेसन) का आधारमा भारतबाट बिजुली आयात […]

बर्खामा पनि भारतबाट यति धेरै बिजुली आयात !

काठमाडाैं – बर्खा लागेसँगै देशभित्रका जलविद्युत आयोजना पूर्ण क्षमतामा चले पनि भारतबाट दैनिक सरदरमा ३ सय मेगावाट बिजुली आयात भैरहेको छ । स्वदेशका केही परियोजना बिग्रेका र केही आयोजना मर्मत गर्नुपरेका कारण भारतबाट ठूलो मात्रामा बिजुली आयात गर्नुपरेको नेपाल विद्युत प्राधिकरणको दाबी छ । प्राधिकरणले भारतबाट आया...