कांग्रेसलाई ५० प्रतिशत सिट लिन प्रचण्डको प्रस्ताव

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई ५० प्रतिशत सिट लिन प्रस्ताव गरेका छन्। बिहीबारको गठबन्धनको बैठकमा प्रचण्डले १६५ सिटमध्ये ५० प्रतिशत सिट आफू राखेर बाँकी सिट गठबन्धनका अन्य दललाई दिन कांग्रेसलाई आग्रह गरेका हुन्।  प्रचण्डको प्रस्ताव अनुसार गए कांग्रेसले ८२ देखि ८३ सिट मात्र पाउने छ।बैठकमा सहभागी ती नेताले भने, ‘प्रचण्डले प्रस्ताव त राख्नुभयो। तर न त कांग्रेस ८०, ८२ सिटमा चित्त बुझाउँछ न त अरू दल मान्छन्। ५० सिट आफू राख्ने नियत उह

सम्बन्धित सामग्री

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

१८ मंसिर, काठमाडौं । पिपुल्स पावरले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निस्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो । आयोजनाको नियमित मर्मत सम्भार गर्न, भुक्तानी बाँकी हिसाव फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्नका […]

रिडी पावरले ४० प्रतिशत बोनस सेयरपछि ५० प्रतिशत हकप्रद जारी गर्ने

४ माघ, काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । ४ माघ बिहान बसेको कम्पनी सञ्चालक समितिको बैंठकले उक्त प्रस्ताव गरेको हो । कम्पनीले आफ्नो लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो बलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वःपुँजी व्यवस्थापन […]

महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर लगानीकर्ताहरूलाई ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने भएको हो । लघुवित्तको आज

५० वर्ष मूनिकालाई ५० प्रतिशत टिकट अनिवार्य गरौं : भुपेन्द्रजंग शाही

नेपाली काँग्रेसका युवा नेताहरूले आगामी निर्वाचनमा युवा सहभागिता बढाउन 'फिप्टी-फिप्टी' अभियान सुरु गरेका छन्। अभियानअन्तर्गत युवा नेता भुपेन्द्रजंग शाहीले ५० वर्षमुनिकालाई ५० प्रतिशत टिकट अनिवार्य गर्नुपर्ने प्रस्ताव राखेका छन् ।काँग्रेसमा युवाहरूको आशा, विश्वास र भरोसा बढाउन उक्त अभियान सुरु गरिएको शाहीले बताए ।  अभियानअन्तर्गत युवा नेताहरूले शीर्ष नेताहरूमाथि निर्वाचनमा सिट बाँडफाँटमा ५० वर्षमुनिकालाई ५० प्रतिशत टिकट दिनुपर्ने दबाब बढाएका छन् । बाँकी ५० प्रतिशत टिकट वितरण ५० वर्षमा

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन : महिला सांसदले खोजे ५० प्रतिशत टिकट

विभिन्न राजनीतिक दलका महिला सांसद आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभामा निर्वाचनमा ५० प्रतिशत उम्मेदवारीका लागि लबिइङ थालेका छन् । उनीहरूले संसद््मा सार्वजनिक महत्वको प्रस्ताव दर्तादेखि निर्वाचन आयोगसम्म पुगेर महिलाको...

नर्भिक अस्पतालको ५० प्रतिशत बोनस सेयर पारित

नर्भिक इन्टरनेशनल हस्पिटलले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।पब्लिक कम्पनीमा रुपान्तरण भई आयोजना भएको पहिलो वार्षिक साधारणसभाबाट नर्भिकले ५० प्रतिशत बोनस सेयर दिने. प्रस्ताव पारित गरेको हो ।आइपीओ निश्कासनको तयारीमा रहेको नर्भिकले आर्थिक वर्ष २०७७÷०७८ को खूद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो ।अस्पतालको […]

नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने

नर्भिक इन्टरनेशनल हस्पिटलले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । पब्लिक कम्पनीमा रूपान्तरण भएको पहिलो वार्षिक साधारणसभाबाट बोनस सेयर पारित भएको हो ।आइपिओ निष्कासन तयारीमा रहेको अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खुद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरण प्रस्ताव पारित गरेको जानकारी दिएको छ ।हाल नर्भिकको चुक्तापुँजी १५ करोड रुपैयाँ छ । ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापुँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । यस्तै, साधारणसभाले हाल ३० करोडमा सीमित अध

५० प्रतिशत लाभांश प्रस्ताव गरेको महिला लघुवित्तको साधारणसभा आह्वान

महिला लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २२ गते बुधबार धुलिखेलमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट  ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।त्यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.व.२०७७/७८ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, सञ्चालक समितिको प्रस्ताव बमोजिम आ.व.२०७७/७८ सम्मको मुनाफाबाट चुक्ता पूँजी रु १०,००,००,०००/- को २.५ प्रतिशतले हुने रकम रु.२५,००,०००/- कर प्रयोजनका लागि नगद लाभांश पारित गर्ने, बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०७३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने र सर्वसाधारण समुहबाट २ जना सञ्चालकहरुको निर्वाचन गरी नियूक्ति गर्ने साधारण प्रस्ताव पेश हुने छ।त्यस्तै विशेष प्रस्ताव अन्तर्गत सञ्चालक समितिको प्रस्ताव बमोजिम आ.व.२०७७/७८ सम्मको मुनाफबाट चुक्ता पूँजी रु.१०,००,००,०००/- को ४७.५ प्रतिशतले हुने रकम रु.४,७५,००,०००/- बोनश शेयर वितरणको प्रस्ताव पारित गरी सो सम्बन्धमा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, सञ्चालकहरुको बैठक भत्ता बृद्धि गर्नका लागि नियमावलीमा संशोधन गर्ने सम्बन्धमा, संस्थाले अन्य लघुवित्त संस्थाहरु गाभिने/गाभ्ने, प्राप्ति-एक्विजिसन तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने , संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकन (Due to Diligence Audit DDA) गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने/गाभिने, प्राप्ति एक्विजिसन तथा खरिद सम्बन्धी समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने, वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियामावली संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरुबाट आवश्यक निर्देशन गरेमा सोहि बमोजिम प्रवन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिर्माजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पेश हुने छन्।कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १६ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १५ गतेसम्म कायम शेयरधनीले मात्र  सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

अजोड इन्स्योरेन्सको साधारणसभा वैशाखमा, ५० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव

अजोड इन्स्योरेन्सले बार्षिक साधारण सभा ७ वैशाख मा गर्ने भएको छ । साधारणसभाबाट इन्योरेन्सले ५० प्रतिशत हकप्रद शेयर प्रस्ताव सभाबाट पारित गर्ने समेत जनाएको  हो