प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन : महिला सांसदले खोजे ५० प्रतिशत टिकट
विभिन्न राजनीतिक दलका महिला सांसद आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभामा निर्वाचनमा ५० प्रतिशत उम्मेदवारीका लागि लबिइङ थालेका छन् । उनीहरूले संसद््मा सार्वजनिक महत्वको प्रस्ताव दर्तादेखि निर्वाचन आयोगसम्म पुगेर महिलाको...
इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं- २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं- १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं- १ मा वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो।...
काठमाडौं : आइतबार प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ। गत साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले घोषणा गरेबमोजिम आइतबार आमनिर्वाचन हुन लागेको हो। बिहान ७ देखि बेलुकी ५ बजेसम्म हुने मतदानबाट २७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन्। १६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। प्रदेश सभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। निर्वाचन सकिएर मतपेटिका
काठमाडौँ- देशभरिका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा आइतबार मतदान हुँदै छ । १ करोड ७९ लाख मतदाताले संघीय र प्रादेशिक तहको नेतृत्व छान्दै छन् । प्रतिनिधिसभामा ११० समानुपातिक सांसद र प्रदेशसभामा २२० समानुपातिक सांसदको छनौट पनि यस निर्वाचनले गर्नेछ । निर्वाचनमा कुल २७५ प्रतिनिधिसभा सांसद र ५५० प्रदेशसभा सांसदका लागि मतदान […]
आइतबार हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न करिब पाँच लाख मतदाता जिल्ला जाने भएका छन् । मतदाता बुधबारदेखि जिल्ला जान थालेको र शनिबारसम्म यो संख्या पाँच लाख पुग्ने काठमाडौं...
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा धादिङमा उम्मेदवारहरूले चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएका छन् । धादिङका दुई प्रतिनिधिसभा क्षेत्र र चार प्रदेश सभा क्षेत्रमा गठबन्धन र एमाले उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा...
नेकपा (एमाले)ले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणापत्रका लागि सुझाव मागेको छ। एमालेले पार्टी कमिटीबाहिरका शुभेच्छुक तथा आम नागरिकसँग घोषणापत्रका लागि सुझावको आह्वान गरेको हो।
'एमालेप्रति सद्भाव राख्नुहुने जोकोहीले पनि...
नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ।
मंगलबार अपराह्न नेता तथा पार्टी कार्यालयका कर्मचारीहरु आयोग पुगेर दल दर्ता गराएका हुन्। आयोगले साउन २२ देखि...
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणा भइसकेपछि पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुने प्रयत्नमा छ । लोसपाले निर्वाचनमा सत्तागठबन्धनमा सहभागी हुने र सरकारमा पनि जाने गरी ‘प्याकेजमै डिल’ गरिरहेको...
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ६४औं संसद दिवसको अवसरमा बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले...