काठमाडौँ : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जलविद्युत् क्षेत्रमा पाँच वर्षयता चमत्कार भएको बताएका छन्।प्रतिनिधिसभा बैठकमा आइतबार पुनले सरकार र निजी क्षेत्रको सहकार्यमा छोटै समयमा जलविद्युत् क्षेत्रमा फड्को मारेको बताए। पुनले प्रस्तावित विधेयक ल्याएकोमा सरकारको प्रशंसा गरे। ‘पछिल्लो पाँच वर्षमा हामीले चमत्कार गरेका छौं। पाँच वर्षअघि १ हजार हाराहारीमा रहेको क्षमता अहिले ३ हजार पुगेको छ’, उनले भने।उनले प्राइभेट पब्लिक पार्टनरसिप (पीपीपी) मोडल जलविद्युत् क्षेत्रमा धेर
शुक्रवार, रात (जुन ९) कोलम्बियाको घना जङ्गलका बीचबाट सेनाको वाकी टकीमा जीवनको त्यो प्रतिध्वनि सुनियो जसका लागि पूरा देश प्रार्थना गरिरहेको थियो – ‘चमत्कार, चमत्कार, चमत्कार ?’ शुक्रबार राति, कोलम्बियाको घना जङ्गलको मुटुबाट, सेनाको वाकी-टकीले सारा देशले प्रार्थना गरिरहेको जीवनलाई प्रतिध्वनित गर्यो: ‘चमत्कार, चमत्कार, चमत्कार, चमत्कार!’ विगत ४० दिनदेखि घना जङ्गलमा बेपत्ता भएका चार बालबालिका […]
प्रदेश १ का नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशको नाम यही संसदबाट आउने सम्भावना कम रहेको बताएका छन् । विराटनगरमा आज संसदीय पत्रकार मञ्चको टोलीसँग कुरा गर्दै उनले प्रदेश १ को नाम यही संसदबाट चमत्कार भएमात्रै आउने बताए ।‘अहिलेकै संसदबाट प्रदेश १ को नाम चमत्कार भएमात्रै आउँछ,’ उनले भने, ‘नत्र सम्भावना छैन, अर्को जनादेश पर्खनुको विकल्प देखिएन ।’ दलहरुबीचमा नामका बारेमा संवादहीनताको अवस्था रहेको बताउँदै
फेरि उही कुरा दोहोरियो–मन मिले चमत्कार, नमिले बलात्कार ! यसअघि सडक, चिया पसल साथीभाइसँगको गफगाफ र सामाजिक सञ्जालमा सुनिने यस्ता प्रतिक्रिया संसदमै दोहोरियो ।
बलात्कारसम्बन्धी मुद्दाको हद म्याद हटाउन सरकारले संसदमा पेस गरेको विधेयकमा सोमवार एमाले सांसद गङ्गा चौधरीले भन्नुभयो – ‘जबसम्म मन मिल्यो तबसम्म उसलाई लभको संज्ञा दिने । त्यसपछि आफ्नो स्वार्थ पूरा भएन भनेपछि उसलाई बलात्कारको संज्ञा दिने ।’
चौधरीको भनाइको अर्थ – मन मिले चमत्कार नमिले बलात्कार ! भन्ने नै देखियो ।
नेपाली ...
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह बालुवाटार पुगेका छन् । बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले बुधबार प्रधानमन्त्री देउवासँग भेटघाट गरेका हुन् । मेयरमा निर्वाचित भएकोमा शाहलाई प्रधानमन्त्री देउवाले बधाई दिएका थिए । ”शाहलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले ‘तपाईंले चमत्कार गर्नुभयो । म खुसी छु । पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण […]
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र बालेनबीच भेटवार्ता भएको हो। भेटवार्ताको क्रममा प्रधानमन्त्री देउवाले बालेनलाई सफल कार्यकालको शुभकामना दिँदै आफ्नो साथ रहने बताएका छन्। ‘तपाईंले चमत्कार गर्नुभयो। म खुशी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ’ भेटमा देउवाले बालेनलाई भनेका थिए। बालेनले मतगणनाका क्रममा जित निश्चित भएपछि नेकपा
सवारीसाधन दुर्घटनामा कैयौं व्यक्तिको ज्यान गएको सुनिन्छ । बससँग ठोक्किएर मोटरसाइकल चालक बसमुनि परेको अवस्थामा ज्यान जोगिने सम्भावना कमै हुन्छ ।
भारतको गुजरातस्थित दाहोद जिल्लामा राजमार्गमा भएको दुर्घटनामा मोटरसाइकल चालक बसमुनि परे तर अनौठो चमत्कार भयो । उनी जीवितै बाहिर निस्किए ।
राजमार्गमा बस गुडिरहेको बेला मोटरसाइकल चालककले तीब्रगतिमा ‘ओभरटेक’ गर्न खोजेका थिए । त्यसक्रममा मोटरसाइकल दुर्घटना भएर चालक बसमुनि परे भने मोटरसाइकल ५ फिट अगाडि पुग्यो । दुर्घटनाका क्रममा बस चालकले ‘ब्रेक’ लगाइसक...
७ जुलाई, १८९६ मा बम्बेको ‘टाइम्स अफ इन्डिया’मा एक विज्ञापन छापियो, जसमा शहरवासीलाई वाटसन होटलमा ‘सताब्दीको महानतम् उपलब्धी र दुनियाको सबैभन्दा ठूलो चमत्कार’ हेर्नका लागि आमन्त्रित गरिएको थियो । विज्ञापन अनुसार यो चमत्कार हेर्नका लागि साँझको चार अलग अलग समयमा सर्वसाधरणलाई हलमा आउने अनुमति थियो । र, हरेक एक शोको टिकट दर एक रुपैयाँ (भारु) […]
मेलबर्न, (एजेन्सी) । विम्बल्डन च्याम्पियन एस्लिग बार्टीले प्रतियोगितामा खेल्नु नै चमत्कार रहेको बताएकी छन् । चोटबाट मुक्ति पाएर उनी विम्बल्डनमा खेल्न आएकी हुन् । विश्व नम्बर एक बार्टीले शनिबार भएको फाइनल खेलमा चेक रिपब्लिककी केरोलिना पीलीस्कोभालाई ६–३, ६–७, ६–३ ले हराएर उपाधि जितेकी थिइन् । गत महिना सम्पन्न फ्रेन्च ओपनमा हिप समस्या भएर बार्टीले नाम […]