काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र बालेनबीच भेटवार्ता भएको हो। भेटवार्ताको क्रममा प्रधानमन्त्री देउवाले बालेनलाई सफल कार्यकालको शुभकामना दिँदै आफ्नो साथ रहने बताएका छन्। ‘तपाईंले चमत्कार गर्नुभयो। म खुशी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ’ भेटमा देउवाले बालेनलाई भनेका थिए। बालेनले मतगणनाका क्रममा जित निश्चित भएपछि नेकपा