बालेनलाई देउवाले भने- ‘तपाईंले चमत्कार गर्नुभयो’

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह बालुवाटार पुगेका छन् । बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले बुधबार प्रधानमन्त्री देउवासँग भेटघाट गरेका हुन् । मेयरमा निर्वाचित भएकोमा शाहलाई प्रधानमन्त्री देउवाले बधाई दिएका थिए । ”शाहलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले ‘तपाईंले चमत्कार गर्नुभयो । म खुसी छु । पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण […]

सम्बन्धित सामग्री

५ वर्षमा जलविद्युत्मा चमत्कार : वर्षमान पुन

काठमाडौँ : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जलविद्युत् क्षेत्रमा पाँच वर्षयता चमत्कार भएको बताएका छन्।प्रतिनिधिसभा बैठकमा आइतबार पुनले सरकार र निजी क्षेत्रको सहकार्यमा छोटै समयमा जलविद्युत् क्षेत्रमा फड्को मारेको बताए। पुनले प्रस्तावित विधेयक ल्याएकोमा सरकारको प्रशंसा गरे। ‘पछिल्लो पाँच वर्षमा हामीले चमत्कार गरेका छौं। पाँच वर्षअघि १ हजार हाराहारीमा रहेको क्षमता अहिले ३ हजार पुगेको छ’, उनले भने।उनले प्राइभेट पब्लिक पार्टनरसिप (पीपीपी) मोडल जलविद्युत् क्षेत्रमा धेर

विमान दुर्घटनापछि कोलम्बियाको घना जंगलमा ४० दिनसम्म कसरी बाँचे ४ जना बालबालिका ?

शुक्रवार, रात (जुन ९) कोलम्बियाको घना जङ्गलका बीचबाट सेनाको वाकी टकीमा जीवनको त्यो प्रतिध्वनि सुनियो जसका लागि पूरा देश प्रार्थना गरिरहेको थियो – ‘चमत्कार, चमत्कार, चमत्कार ?’ शुक्रबार राति, कोलम्बियाको घना जङ्गलको मुटुबाट, सेनाको वाकी-टकीले सारा देशले प्रार्थना गरिरहेको जीवनलाई प्रतिध्वनित गर्यो: ‘चमत्कार, चमत्कार, चमत्कार, चमत्कार!’ विगत ४० दिनदेखि घना जङ्गलमा बेपत्ता भएका चार बालबालिका […]

प्रदेश १ को नाम अब चमत्कार भएमात्रै आउँछ : मन्त्री आङ्बो

प्रदेश १ का नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशको नाम यही संसदबाट आउने सम्भावना कम रहेको बताएका छन् । विराटनगरमा आज संसदीय पत्रकार मञ्चको टोलीसँग कुरा गर्दै उनले प्रदेश १ को नाम यही संसदबाट चमत्कार भएमात्रै आउने बताए ।‘अहिलेकै संसदबाट प्रदेश १ को नाम चमत्कार भएमात्रै आउँछ,’ उनले भने, ‘नत्र सम्भावना छैन, अर्को जनादेश पर्खनुको विकल्प देखिएन ।’ दलहरुबीचमा नामका बारेमा संवादहीनताको अवस्था रहेको बताउँदै

सांसदज्यू, मन मिले चमत्कार, नमिले बलात्कार नै हो ?

फेरि उही कुरा दोहोरियो–मन मिले चमत्कार, नमिले बलात्कार ! यसअघि सडक, चिया पसल साथीभाइसँगको गफगाफ र सामाजिक सञ्जालमा सुनिने यस्ता प्रतिक्रिया संसदमै दोहोरियो । बलात्कारसम्बन्धी मुद्दाको हद म्याद हटाउन सरकारले संसदमा पेस गरेको विधेयकमा सोमवार एमाले सांसद गङ्गा चौधरीले भन्नुभयो – ‘जबसम्म मन मिल्यो तबसम्म उसलाई लभको संज्ञा दिने । त्यसपछि आफ्नो स्वार्थ पूरा भएन भनेपछि उसलाई बलात्कारको संज्ञा दिने ।’  चौधरीको भनाइको अर्थ – मन मिले चमत्कार नमिले बलात्कार ! भन्ने नै देखियो । नेपाली ...

बालेनलाई देउवाले भने : तपाईंले चमत्कार गर्नुभयो, मेरो समर्थन छ

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र बालेनबीच भेटवार्ता भएको हो। भेटवार्ताको क्रममा प्रधानमन्त्री देउवाले बालेनलाई सफल कार्यकालको शुभकामना दिँदै आफ्नो साथ रहने बताएका छन्। ‘तपाईंले चमत्कार गर्नुभयो। म खुशी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ’ भेटमा देउवाले बालेनलाई भनेका थिए। बालेनले मतगणनाका क्रममा जित निश्चित भएपछि नेकपा

मोटरसाइकल चालक ठोक्किएर बसमुनि पुगे, त्यसपछि अनौठो चमत्कार !

सवारीसाधन दुर्घटनामा कैयौं व्यक्तिको ज्यान गएको सुनिन्छ । बससँग ठोक्किएर मोटरसाइकल चालक बसमुनि परेको अवस्थामा ज्यान जोगिने सम्भावना कमै हुन्छ । भारतको गुजरातस्थित दाहोद जिल्लामा राजमार्गमा भएको दुर्घटनामा मोटरसाइकल चालक बसमुनि परे तर अनौठो चमत्कार भयो । उनी जीवितै बाहिर निस्किए । राजमार्गमा बस गुडिरहेको बेला मोटरसाइकल चालककले तीब्रगतिमा ‘ओभरटेक’ गर्न खोजेका थिए । त्यसक्रममा मोटरसाइकल दुर्घटना भएर चालक बसमुनि परे भने मोटरसाइकल ५ फिट अगाडि पुग्यो । दुर्घटनाका क्रममा बस चालकले ‘ब्रेक’ लगाइसक...

भारतीय फिल्म इतिहास : जब ‘सबैभन्दा ठूलो चमत्कार’ हेर्न आउनु भनी विज्ञापन छापियो

७  जुलाई, १८९६ मा बम्बेको ‘टाइम्स अफ इन्डिया’मा एक विज्ञापन छापियो, जसमा शहरवासीलाई वाटसन होटलमा ‘सताब्दीको महानतम् उपलब्धी र दुनियाको सबैभन्दा ठूलो चमत्कार’ हेर्नका लागि आमन्त्रित गरिएको थियो । विज्ञापन अनुसार यो चमत्कार हेर्नका लागि साँझको चार अलग अलग समयमा सर्वसाधरणलाई हलमा आउने अनुमति थियो । र, हरेक एक शोको टिकट दर एक रुपैयाँ (भारु) […]

बार्टीको लागि विम्बल्डन चमत्कार

मेलबर्न, (एजेन्सी) । विम्बल्डन च्याम्पियन एस्लिग बार्टीले प्रतियोगितामा खेल्नु नै चमत्कार रहेको बताएकी छन् । चोटबाट मुक्ति पाएर उनी विम्बल्डनमा खेल्न आएकी हुन् । विश्व नम्बर एक बार्टीले शनिबार भएको फाइनल खेलमा चेक रिपब्लिककी केरोलिना पीलीस्कोभालाई ६–३, ६–७, ६–३ ले हराएर उपाधि जितेकी थिइन् । गत महिना सम्पन्न फ्रेन्च ओपनमा हिप समस्या भएर बार्टीले नाम […]