२६ असोज, काठमाडौं । राष्ट्रिय महिला कबड्डी टिमले चीनमा भएको एसियाली खेलकुदमा कास्य पदक जित्यो । एसियन गेम्समा पहिलो सहभागितामै पदक जितेर इतिहास रचेको भए पनि कबड्डी खेल कसैको प्राथमिकतामा थिएन । कबड्डी प्राथमिकतामा हुन्थ्यो भने त नियमित प्रशिक्षण लागि खेलाडीले हल पाउथेँ, नियमित रुपमा प्रतियोगिता खेल्न पाउँथेँ । तर कबड्डी टिमले त अभ्यास गर्ने […]