वीरका निर्देशक पौडेलमाथि कर्मचारी हातपात गरेको आरोप, कारबाही गर्न प्रधानमन्त्रीलाई निवेदन

डा. सन्तोष पौडेललाई कर्मचारीमाथि दुर्व्यवहार गरी हातपात गरेको आरोप लागेको छ ।

सम्बन्धित सामग्री

पत्रकारमाथि हातपात गर्नेलाई कारबाही गर्न महासंघको माग

काठमाडौँ ।  समाचार संकलनका क्रममा हरेकन्युज डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्ण कट्टेलमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । शुक्रबार दिउँसो नयाँबानेश्वर चोकमा काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउँदै गरेको समाचार संकलनका

पत्रकार एलनमाथि हातपात गर्नेलाई कारबाही गर्न माग

समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव रामकुमार एलनमाथि हातपात भएको छ ।  सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै आइतबार राति ९:५० को समयमा हेटौँडा उपमहानगरपालिका वडा नं. २ स्थित पल्पसा सदनमा एलनमाथि सांघातिक हातपात भएको संगठनले जनाएको हो ।महासचिव  भूपराज खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ आफूलाई नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद इन्द्र बानियाँको समर्थक बताउने राजेश भेट्वालसहितका करिब २० / २२ जनाको जत्थाले गए राति

डा पराजुलीमाथि हातपात गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले गोरखा अस्पतालमा कार्यरत डा अविनाश पराजुलीमाथि हातपात गर्नेलाई कारवाही गर्न माग गरेको छ।

चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द

चाैतारा : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द भएको छ।अस्पतालका कार्यालय प्रमुख डा. धर्मेन्द्र पाण्डेयमाथि आज दिउँसो सोही कार्यालयका पूर्व एम्बुलेन्स चालक चुनबहादुर रानामगरले बिरामी जाँच्ने कार्यकक्षमै गएर गालीगलौज तथा हातपात गरेका थिए।हातपात गर्ने पूर्व कर्मचारीलाई छानबिन गरी कारबाही नगरुञ्जेल अस्पतालबाट प्रवाह हुने आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।कुटपिट गर्ने व

चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द

काठमाडौँ- सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द भएको छ । अस्पतालका कार्यालय प्रमुख डा धर्मेन्द्र पाण्डेयमाथि आज दिउँसो सोही कार्यालयका पूर्वएम्बुलेन्स चालक चुनबहादुर रानामगरले बिरामी जाँच्ने कार्यकक्षमै गएर गालीगलौज तथा हातपात गरेका थिए । हातपात गर्ने पूर्वकर्मचारीलाई छानबिन गरी कारबाही नगरुञ्जेल अस्पतालबाट प्रवाह हुने आकस्मिक बाहेकका सबै […]

मेयरमाथि हातपात गर्नेलाई कारबाही गर्न माग

४ असोज, काठमाडौं । बुटवल उपमहानगरपालिकाले नगर प्रमुख शिवराज सुवेदीमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरेको छ । सोमबार विहान वर्षापछि भूस्खलन भइ बस्ती जोखिममा परेको थाहा पाएपछि मेयर सुवेदीसहितको टोली ज्योतिनगर पुगेको थियो । त्यस क्रममा स्थानीय गणेश पंगेनीले मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए । बुटवल उपमहानगरपालिकाले नगर प्रमुखमाथि भएको उक्त घटनामा संलग्न […]

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग

संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी माथि हातपात तथा आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गरेको हो।

'स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारबाही गरियोस्'

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हातपात गर्नेमाथि कडा कारबाही गर्न माग गरेको छ। मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित पक्षसँग माग गरेका छन्।मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ 'कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कडा कारबाहीको प्रबन्ध गरि

हातपात गर्ने प्रहरीलाई कारबाही गर्न सांसदहरूको माग

लुम्बिनी प्रदेशका महिला सांसदले आफूहरूमाथि प्रहरी प्रशासनले हातपात र दमन गरेको भन्दै हातपात गर्नेमाथि कारबाही गर्न माग गरेका छन् । सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आइतबार प्रदेश प्रमुखको कार्यालयमा...