नयाँ बानेश्वरमा यसरी भयो ‘एमसिसी स्वाहा’ (तस्बिरहरु)

काठमाडौँ – एमसिसी नेपालको हितमा नरहेको भन्दै नयाँ बानेश्वरमा ‘एमसिसी स्वाहा’ कार्यक्रम भएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठनले विरोध स्वरुप संसद भवन रहेको नयाँ बानेश्वर क्षेत्रमा वैदिक विधि अनुरुप एमसिसी स्वाहा कार्यक्रम गरेको हो । उनीहरुले एमसिसी नेपाल र नेपालीको हितमा नरहेकोले स्वीकार गर्न नहुने बताएका छन्। तर सत्ता गठबन्धनको आइतबारको […]

सम्बन्धित सामग्री

नयाँ बानेश्वरमा युनिक्याम्पस ग्लोबलको नयाँ शाखा

काठमाडौं । २२ वर्षदेखि शिक्षा परामर्श सेवामा काम गरिरहेको युनिक्याम्पस ग्लोबलले काठमाडौंको नयाँ बानेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । यस क्याम्पसले पोखरा, चितवन, पर्सा र बुटवलमा आफ्नो शाखा विस्तार गरिसकेको छ भने अमेरिका, सिड्नी, क्यानडा र बेलायतमा पनि कार्यालय स्थापना गरिसकेको छ । विद्यार्थीको सहजताका लागि नयाँ बानेश्वरमा पनि नयाँ शाखा विस्तार गरिएको क्याम्पसले […]

बानेश्वरमा सहकारी पीडितहरूको प्रदर्शन (तस्बिरमा)

काठमाडौं, ३१ असार । नयाँ बानेश्वरमा सहकारी पीडितहरूले प्रदर्शन गरेका छन्। आइतबार उनीहरूले धेरै सहकारीहरूबाट ठगिएको भन्दै प्रदर्शन गरेका हु्न्। उनीहरूले विभिन्न माग लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। तस्बिर : मुकुन्द कालिकोटे

बानेश्वरमा सर्वदलीय बैठक सुरु

काठमाडौँ । बानेश्वरमा सर्वदलीय बैठक सुरु भएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सदनको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।  बैठकमा दलका सचेतक र संसदीय दलका प्रतिनिधिलाई

नयाँ बानेश्वरमा खुल्यो सनराइज फर्निचरको तेस्रो शोरुम

सनराइज फर्निचरको तेस्रो शोरुम नयाँ बानेश्वरमा सञ्चालनमा आएको छ । शोरुमको एक कार्यक्रमबीच औपचारिक उद्घाटन भयो । शोरुम विष्णुमाया बस्नेत र चिनियाँ लगानीकर्ता वाङ जुजुङ्गले उद्घाटन गरेका हुन् ।सनराइज फर्निचर स्वदेशी ब्राण्ड हो । नेपाली र चिनियाँ व्यवसायीहरुको संयुक्त लगानीमा  सनराइज फर्निचरको फ्याक्ट्री १४ वर्ष अगाडि स्थापना भएको थियो । यस अगाडि ढल्कु र जडिबुटीमा २ वटा शो रुमसमेत स्थापना भएर सेवा प्रदान भइरहेको छ ।कम्पनीले आकर्षक शो रुमसहित नयाँ बानेश्वरमा तेस्रो शाखा स्थापना गर्न सफल भएको छ ।

बानेश्वरमा आन्दोलनकारी सुन्य

काठमाडौं, १५ फागुन । एमसीसीको विरोधमा एक हप्तायता बानेश्वर आन्दोलनको केन्द्र बनेको थियो । प्रहरीसँग झडपहरु भएका थिए । आज सत्ता गठबन्धनमा एमसीसी पारित गर्ने सहमति बनेपछि नयाँ बानेश्वरमा कोही पनि आन्दोलनकारी देखिएका छैनन् । त्यहाँ प्रहरीमात्र छन् । एमसीसी विरुद्ध माओवादीका कार्यकर्ता बढीजसो विरोधमा उत्रिएका थिए । माओवादी नै एमसीसी पारित गर्ने पक्षमा उभिएपछि […]

बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी (तस्बिरहरु)

काठमाडौँ– अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा नयाँ बानेश्वरमा आज पनि प्रदर्शन भएको छ। विभिन्न राजनीतिक दल निकट युवा तथा विद्यार्थीहरुले बानेश्वर क्षेत्रमा एमसीसी खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको छ। केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। प्रदर्शनका कारण उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ। नयाँ बानेश्वर […]

एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ४ फागुन । सरकारले एमसीसी आज बस्ने प्रतिनिधिसभाको बैठकमा टेबुल गर्ने तयारी गरेपछि यसको विरोधमा प्रदर्शन सुरु भएको छ । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाए । उक्त प्रदर्शनमा सत्ता गठबन्धनमा आवद्ध दलहरु नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनहरु नै संलग्न रहेका छन् । उनीहरुले संयुक्तरुपमा प्रदर्शन […]

बानेश्वरमा महिलाको शव फेला

काठमाडौँ – काठमाडौँको बानेश्वरमा एक महिलाको शव फेला परेको छ। बिहीबार बिहान बानेश्वर क्याम्पस नजिकै बागमती खोलामा महिलाको शव भेटिएको हो। बिहान साढे ६ बजेतिर स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। बानेश्वर प्रहरी टोली गएर शव निकालेको छ। महिलाको पहिचान हुन सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युवा संघका कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा झडप

काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।