काठमाडौं, ३१ असार । नयाँ बानेश्वरमा सहकारी पीडितहरूले प्रदर्शन गरेका छन्। आइतबार उनीहरूले धेरै सहकारीहरूबाट ठगिएको भन्दै प्रदर्शन गरेका हु्न्। उनीहरूले विभिन्न माग लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। तस्बिर : मुकुन्द कालिकोटे
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर ३ का सांसद रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार चितवनमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै गर्दा सहकारी पीडितहरूले प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा चितवन साहारा सहकारीका पिडीतहरू ब्यानर सहित नारा ...

सहकारी पीडितहरुको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घले काठमाडौंमा प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौँको माइतीघरमा प्रदर्शनसहित सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका हुन् ।
१ चैत, काठमाडौं । देशका विभिन्न स्थानबाट भेला भएका सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरूले बिहीबार कालिमाटी, गोंगबु नयाँ बसपार्क, शंखपार्क, सिफल चौर र जावलाखेलबाट प्रदर्शन गर्दै भृकुटीमण्डप पुगेर कोण सभा गरेका हुन् । पीडितहरूले ठगी गरेका सहकारीका संचालकहरूलाई कारबाही र बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग राखेका प्लाकार्ड बोकेका छन् । भृकुटीमण्डपबाट […]
सहकारीबाट पीडित भएकाहरुले बिहीबार काठमाडौंंमा प्रदर्शन जारी राखेका छन्। लामो समयदेखि माइतीघर मण्डलमा आन्दोनरत पीडितहरु विभिन्न नारा सहितकाे प्ले कार्ड बोकेर सडकमा उत्रिएका हुन्।...
काठमाडौं : सहकारी पीडित बचतकर्ताले आफ्नो निक्षेपको सावा ब्याज तत्काल पाउनुपर्ने मागसहित प्रदर्शन गरेको छ। काठमाडौंका विभिन्न सहकारीबाट आफ्नो निक्षेप नपाएको भन्दै पीडित बचतकर्ता विरोध प्रदर्शन गर्दै आइतवार माइतीघरदेखि नयाँ बानेश्वर पुगेका हुन्। उनीहरुले फरार रहेका सहकारी सञ्चालकहरुको सांकेतिक शवयात्रासमेत गरेका थिए।
'ए सरकार, कि त खोला तारीदेउ कि त…