एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ४ फागुन । सरकारले एमसीसी आज बस्ने प्रतिनिधिसभाको बैठकमा टेबुल गर्ने तयारी गरेपछि यसको विरोधमा प्रदर्शन सुरु भएको छ । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाए । उक्त प्रदर्शनमा सत्ता गठबन्धनमा आवद्ध दलहरु नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनहरु नै संलग्न रहेका छन् । उनीहरुले संयुक्तरुपमा प्रदर्शन […]

सम्बन्धित सामग्री

अर्थमन्त्री जनार्दन शर्माविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन गरिएको छ। भक्तपुरमा सबैभन्दा धेरै १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज १४ हजार बढीले लगाए कोरोनाविरुद्ध बुस्टर डोज लगाएका छन्। हेटौंडामा लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। दक्षिण कोरियाले ५०० विदेशीलाई पारिवारिक भिसा दिने भएको छ।

नागरिकता विधेयकविरुद्ध बानेश्वरमा प्रदर्शन हुँदै

काठमाडौँ – साना पाँच कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयकविरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् । विरोध प्रदर्शन गर्ने साना पाँच कम्युनिस्ट पार्टीमा नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत छन् । उनीहरुले मध्यान्ह १२ बजे नयाँ बानेश्वरमा विरोधको कार्यक्रम राखेका छन् । गृहमन्त्री बालकृष्ण खाणले आज प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो […]

बानेश्वरमा प्रदर्शन : अखिल क्रान्तिकारीकी अध्यक्ष घाइते

माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छन् । प्रहरीसँगको झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएकी हुन् ।  यस्तै क्रान्तिकारीका नेताहरु केशव रावल, समीर लुईँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादव लगायत एक दर्जनभन्दा बढी अरु नेता तथा कार्यकर्ता समेत घाइते भएका छन् । उनीहरुको एभरेस्ट अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । एमसीसीको विरोधमा अखिल क्रान्तिकारीले आइतबार बानेश्वरमा प्रदर्शन गरेको हो।

एमसिसीविरुद्द बानेश्वरमा प्रदर्शन (LIVE)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

बानेश्वरमा आज पनि चर्कियो एमसीसी विरुद्धको प्रदर्शन

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’को विरोधमा बानेश्वरमा प्रदर्शन जारी छ। एमसीसीको विरोधमा प्रदर्शन गर्दै राजनीतिक दलका नेता कार्यकर्तासहित विभिन्न समूहहरु बानेश्वर पुगेका छन्। दलहरुबिच सहमति नभएपछि प्रतिनिधिसभामा एमसीसी पेश नहुने लगभग पक्का भएपनि बानेश्वर प्रदर्शन जारी छ। यसअघि बुधवार पनि नयाँ बानेश्वरस्थित स‌ंसद् भवन परिसरमा प्रदर्शनकारी र…

एमसीसीविरुद्ध बानेश्वरमा प्रदर्शन [तस्वीरहरू]

एमसीसीविरुद्ध विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताहरूले बानेश्वरमा विरोध प्रदर्शन गरेका छन् ।  संसदबाट एमसीसी पास गर्न नहुने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), शाही शक्ति पार्टीलगायतले प्रदर्शन गरेका हुन् ।  यसअघि अखिल (क्रान्तिकारी), वाइसीएललगायतले पनि प्रदर्शन गरेका थिए ।  प्रदर्शनकारीले ढुंगामुढासमेत गरेका थिए । झडपको स्थिति पनि बनेको थियो ।  सरकारले आज संसदमा एमसीसी टेबुल गर्ने तयारी गरेको थियो । यद्यपि संसदको कार्यसूचीमा भने एमसीसी छैन ।  ...

नयाँ बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन (फोटो फिचर)

४ फागुन, काठमाडौं । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् । आज संसद बैठक बस्दै छ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादी र एकीकृत समाजवादीका युवाहरू सडकमा आएका हुन् । उनीहरू नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेर प्रदर्शन गरिरहेका छन् […]

भागरथी बलात्कार-हत्याका दोषी पक्रन माग गर्दै बानेश्वरमा कांग्रेसको प्रदर्शन

नेपाली कांग्रेसका कार्यकर्ताहरूले बैतडीकी किशोरी बलात्कार-हत्याका दोषीलाई कारबाही गर्न माग गर्दै शुक्रबार बानेश्वरमा प्रदर्शन गरेका छन्।

रामकुमारी झाँक्री पक्राउको विरोधमा अनेरास्ववियुद्वारा बानेश्वरमा प्रदर्शन

नेकपा केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्री पक्राउको विरोधमा नेकपा प्रचण्ड–माधव नेपाल पक्ष समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले बानेश्वरमा विरोध प्रदर्शन गरेको छ ।  अपराह्न ४ बजे माइतीघर मण्डलामा भेला भएर अखिलका कार्यकर्ता नारा लगाउँदै नयाँ बानेश्वर पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको आरोप लागेकी नेतृ झाँक्रीलाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्ने भन्दै प्रहरीले बिहीवार मध्याह्न निवासबाटै पक्राउ गरेको थियो । पक्राउ परेकी झाँक्रीलाई...