सर्वसाधारणलाई अप्पर सोलुको आईपीओ आउँदै

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही असार २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँअंकित १९ करोड ५७ लाख ५० हजार रुपैयाँ मूल्यबराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्न लागेको हो...

सम्बन्धित सामग्री

अप्पर सोलु हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं, २३ असार । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरिदका लागि आवेदन दिने असार २३ गते अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छोटो अवधिभित्र आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु १०० अंकित दरका १८ लाख २० हजार ४७५ […]

अप्पर सोलु हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरिदका लागि आवेदन दिने असार २३ गते अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छोटो अवधिभित्र आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु १०० अंकित दरका १८ लाख २० हजार ४७५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणमा वितरण गर्न लागेको रु. १९ करोड ५७ लाख ५० हजार बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओमध्ये  कम्पनीले ३९ हजार १५०

अप्पर सोलु हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन आज

काठमाडौँ – अप्पर सोलु इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा आजसम्म आवेदन दिन सकिने छ। सर्वसाधारणका लागि असार २० गतेदेखि निष्कासन गरिएको आईपीओमा आवेदन दिने समय बिहीबार (आज) सकिन लागेको हो। कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो।कुल सेयरमध्ये २ […]

अप्पर सोलु हाइड्रोको आईपीओ खुल्यो

२० असार, काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ खुला भएको छ । कम्पनीको १८ लाख २० हजार ४७५ कित्ता साधारण सेयरका लागि सोमबारदेखि आवेदन खुला भएको हो । कम्पनीको कुल १ अर्ब ३५ करोड पूँजीबाट २४.५ प्रतिशत अर्थात ३३ लाख ७ हजार ५ सय कित्ता साधारण सेयर निष्काशन गरिएको थियो । यसमध्ये […]

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आईपीओ बिक्री खुला

काठमाडौं : अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले साढे १९ करोड रुपैयाँ मूल्यको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ ।कम्पनीले आजदेखि सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरले साधारण सेयर निष्काशन गरेको हो ।निष्काशित कुल सेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्त

अप्पर सोलु हाइड्रोको आईपीओ आजदेखि भर्न पाइने

काठमाडौँ – अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्दैछ। कम्पनीले आज (सोमबार)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता सेयर निष्कासन गरिँदै छ। जसमध्ये २ प्रतिशत अर्थात् ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत […]

अप्पर सोलु हाइड्रो कम्पनीले असार २० मा आईपीओ बिक्री खुला गर्ने

काठमाडौं : अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।लगा

अप्पर सोलु हाइड्रोले आईपीओ निष्काशन गर्दै

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।निष्काशन गरिने कुल शेयरमध्ये ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर

स्थानीयका लागि अप्पर सोलु हाइड्रोको आईपीओ शुक्रवारसम्म मात्र विक्रीमा

जेठ २०, काठमाडौं । वैशाख २२ गतेदेखि विक्रीमा आएको अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ आज (शुक्रवार) सम्म मात्र विक्रीमा रहने भएको छ ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेको हो । स्थानीयका लागि रू. १३ करोड ५० लाख बराबरको प्रतिकित्ता रू. १०० अंकित दरका १३ लाख ५० हजार कित्ता शेयर जारी गरिएको हो । स्थानीयहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।  छिटो अवधि जेठ ५ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि कम्पनीले ढिलो अवधि जेठ २० गतेसम्म विक्रीको मिति तय गरेको थियो । इक्रा नेपालले कम्पनीको आईपीओलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ ।  आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै स्थानीयले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीले सोलुखुम्बु जिल्लामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत् २०७८ साल फागुन ७ गतेदेखि राष्ट्रिय प्रशारण प्रणालीमार्फत पूर्ण रुपमा विक्री भइरहेको हो ।  हाल कम्पनीमा संस्थापकतर्फ चुक्ताभएको ७५ दशमलव ५ प्रतिशत शेयरपूँजी रू. १ अर्ब १ करोड ९२ लाख ५० हजार छ । आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत शेयर कम्पनीले विक्री गरेको हो ।  पहिलो चरणमा स्थानीयमा आईपीओ जारी पश्चात दोस्रो चरणमा कम्पनीका कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ५ प्रतिशत अर्थात् १९ लाख ५७ हजार ५०० कित्ता शेयर विक्रीमा आउनेछ । सर्वसाधारणलाई समेत शेयर विक्री गरी बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३५ करोड पुग्नेछ ।  यस कम्पनीको आर्थिक वर्ष ०७७/७७ सम्म सञ्चित नाफा रू. ८ करोड ३६ लाखभन्दा बढी रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशमलव २१ र प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव २१ छ ।

अप्पर सोलु हाइड्रोको आईपीओ बिक्री खुला

अप्पर सोलु हाइड्रो इलेक्ट्रिकल कम्पनीले आजबाट आईपीओ निष्कासनमा ल्याएको छ ।