२० असार, काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ खुला भएको छ । कम्पनीको १८ लाख २० हजार ४७५ कित्ता साधारण सेयरका लागि सोमबारदेखि आवेदन खुला भएको हो । कम्पनीको कुल १ अर्ब ३५ करोड पूँजीबाट २४.५ प्रतिशत अर्थात ३३ लाख ७ हजार ५ सय कित्ता साधारण सेयर निष्काशन गरिएको थियो । यसमध्ये […]