काठमाडौँ – अप्पर सोलु इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा आजसम्म आवेदन दिन सकिने छ। सर्वसाधारणका लागि असार २० गतेदेखि निष्कासन गरिएको आईपीओमा आवेदन दिने समय बिहीबार (आज) सकिन लागेको हो। कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो।कुल सेयरमध्ये २ […]