सर्वसाधारणका लागि अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । अंकित मूल्य प्रतिकित्ता १०० का दरले कम्पनीले कुल १९ लाख ५७ हजार ५०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ३९ हजार १५० कित्ता कर्मचारी र ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहने १८ लाख २० हजार ४७५ कित्ता शेयर सर्वसाधारणका लागि बाँडफाँट गरिने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
काठमाडौं : अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले साढे १९ करोड रुपैयाँ मूल्यको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ ।कम्पनीले आजदेखि सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरले साधारण सेयर निष्काशन गरेको हो ।निष्काशित कुल सेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्त
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही असार २० गतेदेखि प्रतिकित्ता १०० अङ्कित १९ करोड ५७ लाख ५० हजार मूल्य बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्न लागेको हो । कम्पनीले कूल निष्काशनको दुई प्रतिशतले […]
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही असार २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँअंकित १९ करोड ५७ लाख ५० हजार रुपैयाँ मूल्यबराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्न लागेको हो...
काठमाडौं : अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।लगा