काठमाडौँ – अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्दैछ। कम्पनीले आज (सोमबार)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता सेयर निष्कासन गरिँदै छ। जसमध्ये २ प्रतिशत अर्थात् ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत […]