अवैधरुपमा ल्याइएको ३२ लाख बराबरको मोबाइल बरामद

पश्चिम नवलपरासीको सरावलबाट सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ल्याएको ३२ लाख रुपैयाँ बराबरको मोबाइल बरामद गरेको छ ।

सम्बन्धित सामग्री

एसईई परीक्षा केन्द्रबाट पाँच सय बढी मोबाइल बरामद

रौतहट । एसईई परीक्षालाई मर्यादित बनाउन सक्रिय स्थानीय प्रशासन दोस्रोदिन शुक्रबार रौतहटस्थित विभिन्न परीक्षा केन्द्रहरूबाट ५०० थानभन्दा बढी मोबाइल बरामद गरेको छ। यस पटकको परीक्षालाई मर्यादित बनाउन सिडियो हिरालाल रेग्मी, एसपी महेन्द्र कुमार श्रेष्ठ, सहितको टोलीले परीक्षा केन्द्रहरूमा गरेको अनुगमनको क्रममा उक्त मोबाइल बरामद गरेको हो। केन्द्राध्यक्ष, निरीक्षक, अभिभावक परीक्षार्थीको मिलीमतोमा परीक्षामा अमर्यादित गतिविधि भइरहेको […]

भन्सार छलेर ल्याइएको तीन सय ८७ थान मोबाइल बरामद

प्रहरीले आठ लाखको अबैध मोबाइल फोन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मंगलबार साँझ चन्द्रनिगाहपुर गौर सडक खण्डमा चेकचाँजका क्रममा यात्रुबाहक बसको डिक्कीबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउदै...

१० लाखको मोबाइल बरामद

परासी । अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको १० लाख बढी मूल्य बराबरकाे मोबाइल सोमबार बिहान नवलपरासी प्रहरीले बरामद गरेको छ । भारतको ठूठीबारीबाट मोटरसाइकलमा राखेर परासीतर्फ ल्याउँदै गरेको अवस्थामा पाल्हीनन्दन गाउँपालिका–५ को भगतपुराबाट १० लाख ६२ हजार मूल्य बराबरको ३६ थान मोबाइल बरामद गरिएको जिल्लाप्रहरी कार्यालयका सूचनाअधिकारी डीएसपी भोजराज पाण्डेले बताउनु भयाे । बरामद […]

बाँके प्रहरीद्वारा ६ लाख रुपैयाँ बराबरका मोबाइल बरामद

नेपालगञ्ज– बाँके प्रहरीले नौ सय थान मोबाइल बरामद गरेको छ। चोरीपैठारी गरी ल्याइएको ६ लाख ३० हजार रुपैयाँ बराबरको नौ सय थान मोबाइल नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ बाट प्रहरीले बरामद गरेको हो। बरामद गरिएको मोबाइल भारतीय बजारबाट भन्सार छलेर ल्याइएको बाँके प्रहरीले जनाएको छ। प्रहरीले बरामद भएको मोबाइल भन्सार कार्यालयलाई बुझाएको छ।

अवैध रुपमा भन्सार छली ल्याएको मोबाइल बरामद

काठमाडौं : अवैध रुपमा भन्सार छली ल्याएको नौ सय थान मोवाइल बाँके प्रहरीले बरामद गरेको छ।नेपालगञ्ज उपमहानगरपालिका–१५ बाट भन्सार छली चोरी पैठारी गरी ल्याएको आइटेल कम्पनीको नौ सय थान मोवाइल प्रहरीले बरामद गरेको हो। अन्दाजी ६ लाख ३० हजार मुल्य बराबरको उक्त मोवाइल आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

दुम्किबासमा भन्सार छलेर ल्याइएको ७८ लाख मुल्यबराबरको मोबाइल बरामद

काठमाडौं।दुम्किबासमा भन्सार छलेर जिल्ला भित्र्याउदै गरेको ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ।विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइलको बजार मूल्य करिब ७८ लाख पर्ने मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए। भन्सार छलेर मोबाइल ल्याउने चितवनको भरतपुरका अर्जुन ढकाल र इन्द्रलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भन्सार छलेर ल्याइएका ७८ लाखका मोबाइल बरामद

भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका रु ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।दुम्किबासमा बरामद गरिएको मोबाइलको बजार मूल्य करिब रु ७८ लाख पर्ने जानकारीमा आएको गिरीको भनाइ छ । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले

अमलेखगञ्जबाट ३० लाख बराबरको मोबाइल बरामद

जितपुर सिमरा उपमहानगरपालिका-२१ स्थित अमलेखगञ्ज सडकमा प्रहरीले एउटा बोलेरोबाट भन्सार छलेर ल्याइएका मोबाइल बरामद गरेको हो।

प्रहरीद्वारा दुई लाख ५० हजार बराबरको तस्करीको मोबाइल बरामद

रौतहट प्रहरीले दुई लाख ५० हजार बराबरको अवैध मोबाइल बरामद गरेको छ । निषेधाज्ञाको मौकाछोपी भारतीय बजारबाट अवैध रूपमा भित्र्याउन लागेको विभिन्न ब्रान्ड को मोबाइल प्रहरीले बरामद गरेको हो । ईशनाथ न.पा.४ लतमरी स्थितमा चेकजाँचको क्रममा  Android मोवाईल Redmi -७ थान, Relme ४ थान, Oppo १ थान दुई लाख पचास हजार  बराबरको बरामद भएको एसपी सिद्दीबिक्रम शाहले बताए । प्रहरी गस्ती टोलीलाई देखेपछि तस्कर भने फरार भएकाले सो बारे थप अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जना

काठमाडौँबाट लगिएको १ सय ४० थान मोबाइल बरामद

बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैयास्थित तिनकुने चोकबाट करिब ५ लाख १६ हजार रुपैयाँ बराबरको १ सय ४० थान मोबाइल बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना.६ ख ७३९५ नम्बरको बसलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा डिकीमा लुकाई छिपाई राखेको बिना बिलको उक्त मोबाइलहरु फेला पारी प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।