दुम्किबासमा भन्सार छलेर ल्याइएको ७८ लाख मुल्यबराबरको मोबाइल बरामद

काठमाडौं।दुम्किबासमा भन्सार छलेर जिल्ला भित्र्याउदै गरेको ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ।विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइलको बजार मूल्य करिब ७८ लाख पर्ने मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए। भन्सार छलेर मोबाइल ल्याउने चितवनको भरतपुरका अर्जुन ढकाल र इन्द्रलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित सामग्री

भन्सार छलेर ल्याइएको तीन सय ८७ थान मोबाइल बरामद

प्रहरीले आठ लाखको अबैध मोबाइल फोन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मंगलबार साँझ चन्द्रनिगाहपुर गौर सडक खण्डमा चेकचाँजका क्रममा यात्रुबाहक बसको डिक्कीबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउदै...

भन्सार छलेर ल्याइएका १५ लाख रुपैयाँबराबरका मोबाइल बरामद

भन्सार छलेर बिक्रीका लागि भारतबाट नेपाल ल्याइएका १५ लाख रुपैयाँ बराबरको मोबाइल बारा प्रहरीले बरामद गरेको छ ।

१० लाखको मोबाइल बरामद

परासी । अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको १० लाख बढी मूल्य बराबरकाे मोबाइल सोमबार बिहान नवलपरासी प्रहरीले बरामद गरेको छ । भारतको ठूठीबारीबाट मोटरसाइकलमा राखेर परासीतर्फ ल्याउँदै गरेको अवस्थामा पाल्हीनन्दन गाउँपालिका–५ को भगतपुराबाट १० लाख ६२ हजार मूल्य बराबरको ३६ थान मोबाइल बरामद गरिएको जिल्लाप्रहरी कार्यालयका सूचनाअधिकारी डीएसपी भोजराज पाण्डेले बताउनु भयाे । बरामद […]

भन्सार छलेर ल्याइएका ९ सय थान मोबाइल बरामद

अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरिएका ९ सय थान मोबाइल बाँके प्रहरीले बरामद गरेको छ।

भन्सार छलेर ल्याइएका ९ सय थान मोबाइल बरामद

अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरिएका ९ सय थान मोबाइल बाँके प्रहरीले बरामद गरेको छ।

बाँके प्रहरीद्वारा ६ लाख रुपैयाँ बराबरका मोबाइल बरामद

नेपालगञ्ज– बाँके प्रहरीले नौ सय थान मोबाइल बरामद गरेको छ। चोरीपैठारी गरी ल्याइएको ६ लाख ३० हजार रुपैयाँ बराबरको नौ सय थान मोबाइल नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ बाट प्रहरीले बरामद गरेको हो। बरामद गरिएको मोबाइल भारतीय बजारबाट भन्सार छलेर ल्याइएको बाँके प्रहरीले जनाएको छ। प्रहरीले बरामद भएको मोबाइल भन्सार कार्यालयलाई बुझाएको छ।

अवैध रुपमा ल्याइएका ६० थान मोबाइल बरामद, २ जना पक्राउ

अवैध रुपमा चोरी गरी ल्याईएको मोबाइलसहित २ जना पक्राउ परेका छन् । भन्सार छलेर चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा महोत्तरी घर भएका हाल शंखमुल बस्ने २१ वर्षिय आकाश कार्की र महोत्तरी घर भएका हाल जडीबुटी बस्ने २१ वर्षिय अमित कुमार महत्तो रहेका छन्...

भन्सार छलेर ल्याइएका ७८ लाखका मोबाइल बरामद

भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका रु ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।दुम्किबासमा बरामद गरिएको मोबाइलको बजार मूल्य करिब रु ७८ लाख पर्ने जानकारीमा आएको गिरीको भनाइ छ । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले

चोरीका मोबाईलसहित दुई पक्राउ

नवलपरासी । नवलपरासी प्रहरीले ७८ लाख रुपैयाँ बराबरका मोबाइल सेट बरामद गरेको छ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा दुम्किवासबाट गएराती ५ सय ९५ थान मोबाइल बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी दिलिप कुमार गिरीले कारमा लैजादै गरेका मोबाइल सेटसहित २ जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा […]

अमलेखगञ्जबाट ३० लाख बराबरको मोबाइल बरामद

जितपुर सिमरा उपमहानगरपालिका-२१ स्थित अमलेखगञ्ज सडकमा प्रहरीले एउटा बोलेरोबाट भन्सार छलेर ल्याइएका मोबाइल बरामद गरेको हो।