भन्सार छलेर ल्याइएको तीन सय ८७ थान मोबाइल बरामद

प्रहरीले आठ लाखको अबैध मोबाइल फोन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मंगलबार साँझ चन्द्रनिगाहपुर गौर सडक खण्डमा चेकचाँजका क्रममा यात्रुबाहक बसको डिक्कीबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउदै...

सम्बन्धित सामग्री

भन्सार छलेर ल्याइएका ९ सय थान मोबाइल बरामद

अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरिएका ९ सय थान मोबाइल बाँके प्रहरीले बरामद गरेको छ।

भन्सार छलेर ल्याइएका ९ सय थान मोबाइल बरामद

अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरिएका ९ सय थान मोबाइल बाँके प्रहरीले बरामद गरेको छ।

बाँके प्रहरीद्वारा ६ लाख रुपैयाँ बराबरका मोबाइल बरामद

नेपालगञ्ज– बाँके प्रहरीले नौ सय थान मोबाइल बरामद गरेको छ। चोरीपैठारी गरी ल्याइएको ६ लाख ३० हजार रुपैयाँ बराबरको नौ सय थान मोबाइल नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ बाट प्रहरीले बरामद गरेको हो। बरामद गरिएको मोबाइल भारतीय बजारबाट भन्सार छलेर ल्याइएको बाँके प्रहरीले जनाएको छ। प्रहरीले बरामद भएको मोबाइल भन्सार कार्यालयलाई बुझाएको छ।

चोरीका मोबाईलसहित दुई पक्राउ

नवलपरासी । नवलपरासी प्रहरीले ७८ लाख रुपैयाँ बराबरका मोबाइल सेट बरामद गरेको छ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा दुम्किवासबाट गएराती ५ सय ९५ थान मोबाइल बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी दिलिप कुमार गिरीले कारमा लैजादै गरेका मोबाइल सेटसहित २ जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा […]

भन्सार छलेर ल्याइएका ७८ लाख रुपैयाँ बराबरका मोबाइल बरामद

भन्सार छलेर ल्याइएका ७८ लाख रुपैयाँ मूल्य बराबरका ५ सय ९५ वटा मोबाइल प्रहरीले बरामद गरेको छ ।