साउदी प्रो लिग विश्वकै शीर्ष पाँच लिग बन्न सक्छ : रोनाल्डो

१९ जेठ, काठमाडौं । पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको साउदी प्रो लिग विश्वकै शीर्ष पाँच लिग बन्न सक्ने बताएका छन् । यदि साउदी लिगले अझ धेरै ठूला नामहरुलाई आकर्षित गर्न सके शीर्ष पाँच लिग बन्न …

सम्बन्धित सामग्री

अल नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी क्लब अल नासरले साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा जित हात पारेको छ । अल नासरले घरेलु मैदानमा अल फतेह माथि २-१ को जित दर्ता गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र ओटाभियोले एक एक गोल गरे । सुल्तान अल घनामको पासको सदुपयोग गर्दै खेलको १७औं मिनेटमा गोल गरेर […] The post अल नासरको जितमा रोनाल्डोको गोल first appeared on हाम्रो खेलकुद.

साउदी प्रो लिग : अल नासरको सानदार जित

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल नासरले सानदार जित निकालेको छ । गए राति भएको खेलमा अल इत्तिफाकलाई ३–१ गोलले हराउँदै अल नासर विजयी भएको हो । अल नासरका लागि क्रिस्टियानो रोनाल्डो, एलेक्स टेल्लेज र मार्सेलो ब्रोजोभिकले एक–एक गोल गरेका थिए । अल इत्तिफाकका लागि मोहमद अल कुवायकिबीले एक गोल फर्काएका थिए । यो जितपछि […]

साउदी प्रो लिग : रोनाल्डो सम्मिलित अल नासरको सहज जित

काठमाडौँ– साउदी प्रो लिगमा अल नासरले सहज जित निकालेको छ । गएराति सम्पन्न खेलमा अल रियादलाई ४–१ गोलको फराकिलो अन्तरले हराउँदै अल नासरले सानदार जित निकालेको हो । अल नासरका लागि टालिस्काले दुई तथा क्रिस्टियानो रोनाल्डो र ओटाभिओले एक–एक गोल गरेका थिए । यस्तै, अल रियादका लागि आन्द्रे ग्रेले एक गोल फर्काएका थिए । जारी […]

साउदी प्रो लिग : रोनाल्डो सम्मिलित अल नासरको लज्जास्पद हार

काठमाडौँ– साउदी प्रो लिगमा पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले लज्जास्पद हार बेहोरेको छ । गएराति किङ फाद इन्टरनेसनल स्टेडियम रियादमा भएको खेलमा अल नासर अल हिलालसँग ३–० गोलले पराजित भएको हो । अल हिलालका लागि एलेक्सान्दर मित्रोभिचले दुई तथा सेर्गेज मिलिन्कोभिक सभिकले एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तीनै […]

साउदी प्रो लिग: लगातार चार खेलमा रोनाल्डो र मानेको गोल

क्रिस्टियानो रोनाल्डो र साडियो मानेले साउदी प्रो लिगमा अल नासरका लागि लगातार चौंथो खेलमा गोल गरेका छन्। दुई स्टारको गोलमा साउदी प्रो लिगमा अल नासरले लगातार चौंथो खेलमा जित निकाल्यो। सुरुवाती दुई खेलमा पराजित भएयता नासरले लगातार जित हासिल गरेको हो। साडियो मानेले १८ यार्डबाट गरेको प्रहार गोलमा परिणत हुँदा पहिलो हाफको इन्जुरी समयमा अल […]

बेन्जेमापछि कान्टे साउदी प्रो लिग विजेता क्लबमा अनुबन्ध हुँदा रोनाल्डोलाई तनाव

गत सिजन क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल–नासरमा अनुबन्ध भएपछि यतिबेला अन्य स्टार खेलाडीहरु करिम बेन्जेमा र एंगोलो कान्टे पनि साउदी क्लबमा अनुबन्ध भएका छन् ।

विश्वकप विजेता मेस्सीले लिग वान जित्दा स्टार रोनाल्डो साउदीमा खाली हात

लियोनल मेस्सी फ्रेन्च लिग लिग वानको उपाधि जित्न सफल हुँदा अर्का स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो भने साउदी प्रो लिग जित्न असफल भएका छन् ।

रोनाल्डो २८ अर्बको सम्झौतामा साउदी अरब पुगे

रियाद । विश्वका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो मंगलबार बिहान साउदी अरबको राजधानी रियाद पुगेका छन् । रोनाल्डोले साउदी अरबको फुटबल क्लब अल–नासरसँग १७७ मिलियन पाउण्ड (२८ अर्ब रुपैयाँ) को सम्झौता गरेका छन्, जसअन्तर्गत रोनाल्डो