साउदी प्रो लिग: लगातार चार खेलमा रोनाल्डो र मानेको गोल

क्रिस्टियानो रोनाल्डो र साडियो मानेले साउदी प्रो लिगमा अल नासरका लागि लगातार चौंथो खेलमा गोल गरेका छन्। दुई स्टारको गोलमा साउदी प्रो लिगमा अल नासरले लगातार चौंथो खेलमा जित निकाल्यो। सुरुवाती दुई खेलमा पराजित भएयता नासरले लगातार जित हासिल गरेको हो। साडियो मानेले १८ यार्डबाट गरेको प्रहार गोलमा परिणत हुँदा पहिलो हाफको इन्जुरी समयमा अल […]