उमेर ढल्किए पनि लयमै छन् मेस्सी र रोनाल्डो, बढ्दै छ साउदी प्रो लिग र एमएलएसको लोकप्रियता

रोनाल्डोका कारण साउदी लिग पहिलेभन्दा चर्चामा छ । त्यसैगरी, अमेरिकी एमएलएस पनि मेस्सी गएदेखि चर्चामा छ । पहिलेभन्दा बढी साउदी प्रो लिग र एमएलएस हेर्न पनि थालिएको छ ।

सम्बन्धित सामग्री

मेस्सी साउदी अरब आउने चर्चाले रोनाल्डो उत्साही, आगामी सिजन अन्त नजाने

लन्डन । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले साउदी प्रो-लिग विश्वका शीर्ष ५ घरेलु लिग फुटबल बन्न सक्ने बताएका छन् । लियोनल मेस्सी, करिम बेन्जेमा, लुका मोड्रिच जस्ता खेलाडीहरु साउदी अरब आउने चर्चाबीच रोनाल्डोले उनीहरुलाई स्वागत गर्न आफू तयार रहेको पनि बताएका छन् । ‘यदि ठूला नाम र ठूला खेलाडीहरु, युवा खेलाडीहरु र पुराना खेलाडीहरु आउँदैछन् भने […]

विश्वकप विजेता मेस्सीले लिग वान जित्दा स्टार रोनाल्डो साउदीमा खाली हात

लियोनल मेस्सी फ्रेन्च लिग लिग वानको उपाधि जित्न सफल हुँदा अर्का स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो भने साउदी प्रो लिग जित्न असफल भएका छन् ।