बेन्जेमापछि कान्टे साउदी प्रो लिग विजेता क्लबमा अनुबन्ध हुँदा रोनाल्डोलाई तनाव

गत सिजन क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल–नासरमा अनुबन्ध भएपछि यतिबेला अन्य स्टार खेलाडीहरु करिम बेन्जेमा र एंगोलो कान्टे पनि साउदी क्लबमा अनुबन्ध भएका छन् ।