साउदी फुटबल क्लबसँग सम्झौता गरे पनि रोनाल्डो किन खेल्दैनन् ? किन लगाइयो प्रतिबन्ध ?

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको क्लब अल–नासरबाट आफ्नो पहिलो खेल खेल्नको लागि केही समय कुर्नु पर्ने भएको छ । रोनाल्डो अहिले इङ्लिस फुटबल संघ (एफए) बाट दुई खेलको प्रतिबन्धको सामना गरिरहेका छन् । रोनाल्डोले आफ्नो पहिलो खेल बिहीबार साउदी प्रो लिग क्लब अल-ताईसँग खेल्ने थिए। ३७ वर्षीय रोनाल्डोले यसै साता साउदी क्लब अल–नासरसँग अनुबन्ध गरेका […]

सम्बन्धित सामग्री

अन्तिमपटक भिड्दै छन् मेस्सी र रोनाल्डो, विश्वभरका फ्यान प्रतीक्षामा (भिडियो)

विश्व फुटबलका दुई सुपरस्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो पुनः एकपटक फुटबल मैदानमा आमनेसामने हुने भएका छन् ।

रोनाल्डो २८ अर्ब ३६ करोड रुपैयाँको सम्झौतामा साउदी अरब पुगे

रियाद। विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो मंगलबार विहान साउदी अरबको राजधानी रियाद पुगेका छन्। रोनाल्डो साउदी अरबको फुटबल क्लब अल–नसरसँग १७ करोड ७० लाख पाउण्ड (२८ अर्ब ३६ करोड ८६ लाख रुपैयाँ) को सम्झौता गरी रियाद पुगेका हुन्। उनी अब सन् २०२५ सम्म अल–नसरसँग आवद्ध हुनेछन्। म्यानचेस्टर युनाइटेडसँगको करार समाप्त भएपछि रोनाल्डो साउदी क्लबमा आवद्ध भएका हुन्। (बीबीसी)

रोनाल्डो २८ अर्बको सम्झौतामा साउदी अरब पुगे

रियाद । विश्वका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो मंगलबार बिहान साउदी अरबको राजधानी रियाद पुगेका छन् । रोनाल्डोले साउदी अरबको फुटबल क्लब अल–नासरसँग १७७ मिलियन पाउण्ड (२८ अर्ब रुपैयाँ) को सम्झौता गरेका छन्, जसअन्तर्गत रोनाल्डो

रोनाल्डो १६ वर्षपछि ट्रफीविहीन

३ चैत, काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो १६ वर्षपछि पहिलो पटक उपाधिविहीन भएका छन् ।  रोनाल्डो सम्मिलित म्यानचेष्टर युनाइटेड स्पानिस क्लब एट्लेटिको मड्रिडसँग पराजित हुँदै च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएपछि रोनाल्डो उपाधिविहीन भएका हुन् । यसअघि रियल मड्रिड र युभेन्ट्समा रहँदा हरेक सिजन कम्तीमा एउटा उपाधि जितेका रोनाल्डोले म्यानचेष्टर युनाइटेडमै हुँदा पनि […]

फेरि जुम्ल्याहा सन्तानका बुवा बन्दै क्रिस्टियानो रोनाल्डो

फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो र उनकी पार्टनर जोर्जिना रोड्रिगेजले जुम्ल्याह बच्चा पाउने भएका छन्।

मेसीलाई उछिन्दै रोनाल्डो बने धेरै आम्दानी गर्ने फुटबलर

६ असोज, काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर बनेका छन् । अमेरिकी पत्रिका फोर्ब्स सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल खेलाडीको सूचीमा चिरप्रतिद्वन्द्वी अर्जेन्टाइन स्टार लियोनेल मेसीलाई उछिन्दै रोनाल्डो पहिलो स्थानमा उक्लिएका हुन् । उनी ठूलो रकममा म्यानचेस्टर युनाइटेडमा आएकाले पनि पहिलो स्थान सुरक्षित गर्न सजिलो भयो । २०२१–२२ को […]

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बने रोनाल्डो

पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।  बिहीवार बिहान सम्पन्न विश्वकप छनौट अन्तर्गत रिपब्लिक अफ आयरल्याण्ड विरुद्धको खेलमा आफ्नो व्यक्तिगत दुई गोल गर्दै रोनाल्डो सर्वाधिक गोल गर्ने अन्तर्राष्ट्रिय खेलाडी बनेका हुन्। यसअघि इरानका अलि दाइको १०९ गोलको कीर्तिमानीलाई उछिन्दै रोनाल्डोले १११ गोल गर्न सफल भएका छन्।  आयरल्याण्डविरुद्धको खेलमा हारको नजिक पुगिसकेको पोर्चुगललाई रोनाल्डोले खेलको अन्तिम समयमा गरेको दुई गोलले जीत दिलाउन सफल भएको थियो।

क्रिस्टियानो रोनाल्डो अब म्यानचेस्टर युनाइटेडमा

काठमाडौँ-  फुटबल स्टार क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन्। म्यान्चेस्टर युनाइटेडले शुक्रबार यसको पुष्टि गरेको हो। म्यान्चेस्टर युनाइटेडले युभेन्ट्सबाट रोनाल्डोलाई लैजान सम्झौता भएको जानकारी गराएको हो। यसअघि रोनाल्डो अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीमा जाने चर्चा थियो।

रोनाल्डो परिवारसँग इन्जोई गर्दै

एजेन्सी, २१ असार । फुटबल स्टार रोनाल्डो परिवारसँग इनजोई गरिरहेका छन् । उनले समुद्री तटमा परिवारसँग आराम गरिरहेको तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा रोनाल्डो मुस्कुराइरहेका छन् । उनकी प्रेमिका, दुई छोरी र दुई छोरा साथमै छन् । स्पेनिस मोडल जर्जिना रोड्रिगेज स्वीम सुटमा देखिन्छिन् । रोनाल्डो पनि स्वीम सुटमा छन् । उनका छोराहरु क्रिस्टियानो […]