उत्तरी गोरखामा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाको सबै क्षेत्रमा र धार्चेको केही गाउँमा हिमपात भएको हो । ‘मंगलबार बेलुकादेखि हिउँ परेको हो । अहिलेसम्म परिरहेको छ । यो सिजनमा...
वीरगंज : पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले पाँच वर्षमा नगरपालिकाको पाँच स्थानमा एकीकृत नमूना बस्ती निर्माण गर्ने बताएका छन्। नगरपालिकाको वडा ६ मा निर्मित नमुना एकिकृत डोम बस्तिको साँचो हस्तान्तरण कार्यक्रममा पाठकले पिछडिएका वर्गहरुका लागि नमुना बस्तीको निर्माण गर्ने बताएका हुन्।
आर्थिक वर्ष २०७९/८० को नगर योजनाबाट ५ कठा…
भुकम्पपछिको पुनर्निर्माण अन्तर्गत काभ्रेको दुई स्थानमा ‘एकीकृत नमूना बस्ती’ बनाउने कामको थालनी गरिए पनि काम सुस्त देखिएको छ । भुकम्पपछिको पुनर्निर्माण अन्तर्गत जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनी तीनधारा र चौरीदेउराली गाउँपालिका–२ नाग्रेगगर्चेमा एकीकृत नमूना बस्ती निर्माणको काम सुरु गरिएको थियो ।
९ वैशाख, गोरखा । भूकम्प गएको ६ वर्षपछि धार्चे गाउँपालिका–४ लाप्राकको एकीकृत नमूना बस्ती स्थानीयलाई हस्तान्तरण गरिएको छ । वस्ती हस्तान्तरणका लागी राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक शुशील ज्ञवाली र गैरआवासीय नेपाली संघ (एनआएनए) …
रोशन पराजुली, हेटौंडा । रामेछापको खाँडादेवी गाउँपालिका–३, डफ्काको भिरपानीस्थित माझीगाउँमा तयार भएको एकीकृत नमूना बस्ती शनिबार हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको एकीकृत बस्तीमा ४२ घर, सामुदायिक भवन, खेल मैदानलगायत संरचना छन् । बागमती प्रदेश सरकार र खाँडादेवी गाउँपालिकाको २ करोड २५ लाख लगानीमा एकीकृत नमूना बस्ती बनेको […]
न्युज अफ नेपाल, हेटौंडा । रामेछापको खाँडादेवी गाउँपालिका–३, डफ्काको भिरपानीस्थित माझीगाउँमा तयार भएको एकीकृत नमूना बस्ती शनिबार हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको एकीकृत बस्तीमा ४२ घर, सामुदायिक भवन, खेल मैदानलगायत संरचना छन् । बागमती प्रदेश सरकार र खाँडादेवी गाउँपालिकाको २ करोड २५ लाख लगानीमा एकीकृत नमूना बस्ती […]
निशा गुरुङ
हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रामेछापमा निर्माण भएको एकीकृत नमूना बस्तीको उदघाटन गरेका छन्।
शनिबार रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित डफ्काको माझी गाउँमा निर्माण भएको एकीकृत नमुना माझी बस्तीको पौडेलले नमूना बस्ती समुदायलाई हस्तान्तरण गरेका हुन्।
उक्त अवसरमा पौडेलले जनताको सुरक्षित आवासका लागि प्रदेश सरकारले एकीकृत…
२२ वैशाख, गोरखा । भेडीगोठ र गौचरन रहेको लाप्राकको गुप्सीपाखामा एकीकृत नमूना बस्ती बनिरहेको छ । पाखाभरी बनेका रंगीन घरहरुले ध्यान केन्द्रित नगर्ने कुरै भएन । यो बस्ती गैरआवासीय नेपाली संंघ (एनआरएनए) ले लाप्राकका भूकम्प …
भूकम्पले खण्डहर बनाएको चौतारा साँगाचोकगढी नगरपालिका– ठूलोसिरुबारी बोजिनीका पीडित स्थानीय स्तरबाट एकीकृत बस्ती निर्माणमा जुटेका छन्। पुनर्निर्माणका लागि सरकारले दिने अनुदानलाई एकीकृत रुपमा परिचालन गर्दै उनीहरु ४७ घरधुरीको नमूना बस्ती निर्माणमा लागेका हुन्। ५० हजार रुपैयाँ दरले निकासा भएको अनुदानको पहिलो किस्ता एउटै कोषमा जम्मा गरेर गाउँलेले असोजदेखि बोजिनी एकीकृत नमूना बस्ती निर्माण थालेका हुन्।