काठमाडौं - काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य सडक नारायणघाट-मुग्लिङ-नौबिसे खण्डमा पर्ने नागढुंगा भञ्ज्याङमा निर्माण भइरहेको सुरुङ मार्ग २० प्रतिशत पूरा भएको छ । अहिलेको अवस्थामा निर्माण कार्य जारी भएमा तोकिएको अवधि (४२ महिना) भित्रै यो संरचना तयार हुने आयोजनाले जनाएको छ । आयोजना प्रमुख नरेश शाक्यका अनुसार हालसम्म पू…