काठमाडौं, असोज २६ । निर्माणाधीन नागढुंगा–नौबिसे सुरुङ मार्गअन्तर्गतको फिनिसिङ भइसकेको खण्डमा करिब एक सय मिटर आन्तरिक पहिरो (इन्टर्नल टनेल स्कुजिङ) गएको छ। आयोजनाका अनुसार यसअघि नै सुरुङ खनेर फिनिसिङ गरिसकेको मुख्य सुरुङ मार्ग र वैकल्पिक (इभाक्युसन) तर्फ गरी करिब एक सय मिटर आन्तरिक पहिरो गएको हो। नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका डेपुटी प्रोजेक्ट डाइरेक्टर माधवप्रसाद […]