वीरगंज : मधेश प्रदेश सरकारले असोज २३ गते आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मधेश प्रदेश सरकारले इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बर हजरतको जन्मदिनको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ।
प्रदेशका सूचना अधिकारी नाजो राम भगतका अनुसार मधेश प्रदेश सरकारले गत चैत १८ गते…