फिल्म ‘वर एण्ड वधु’को मुख्य भूमिकाको लागि विवेक कर्मचार्य छानिएका छन् । निर्माण युनिटले अभिनेत्री आँचल शर्माको जोडीको रुपमा कर्मचार्य छानेको हो । फिल्ममा आँचल र कर्मचार्यको रिल रोमान्स देख्न सकिनेछ । विवेकले माला आर्टस एकेडेमीबाट अभिनयमा स्नातक गरेका हुन् । मिलन चाम्सको निर्देशन रहने फिल्म ‘वर एण्ड वधु’ को छायांकन अव केही दिनमा सुरु हुँदैछ । एल आर के इन्टरटेन्मेन्टकोे ब्यानरमा निर्माण हुन लागेको फिल्मले यो कमेडी र प्रेमकथा आफ्नो बिषयबस्तु बनाएको छ ।आँचलले यो फि