काठमाडौँ- निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने नयाँ फिल्म ‘वर एण्ड वधु’ को घोषणा भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माण हुने घोषणा गरिएको हो । विवाह संस्कृति र प्रेमकथामा आधारित रहेर बन्ने फिल्म ‘वर एण्ड वधु’ मार्फत अभिनेताको रुपमा विवेक कर्माचार्यले डेब्यु गर्दैछन् । फिल्ममा आँचल शर्मा , विजय लामा, रमेश बुढाथोकी, […]