काठमाडौं । मिलन चाम्सको निर्देशनमा छायांकन भैरहेको फिल्म ‘वर एण्ड वधु’को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा छायांकन सकेर नेपाल आए लगत्तै निर्माताले रिलिज घोषणा गरेका हुन् । निर्देशक चाम्सले दिएको जानकारी अनुसार लभस्टोरी र कमेडी जनरामा तयार भएको यो फिल्म फागुनको १९ गतेबाट रिलिज हुनेछ । फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य र हिमेश […]