काठमाडौं : प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखी नदीजन्य पदार्थको कर संकलन गर्ने बाग्लुङ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमाथि भ्रष्टाचारको मुद्दा लागेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार तत्कालीन उपप्रमुख सुरेन्द्र खड्का, तत्कालीन वडाध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य सचिव काशिराम शर्मालाई प्रतिवादी बनाउँदै आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेक