वीरगञ्ज – बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियर र उपभोक्ता समितिका सदस्य गरी सात जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गराएको छ। अख्तियारले उनीहरुविरुद्ध बुधबार बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गराएको हो। सिम्रौनगढ नगरपालिका–२ स्थित रानीवास संग्रहालय निर्माणमा चार लाख २ हजार ९ सय ८० रुपैयाँ २० पैसा बढी, सोही वडाको […]