इस्लामाबाद । पाकिस्तान कृषि प्रधान देश भए पनि गलत निर्णय र ढिलासुस्तीका कारण खाद्यान्न (गहुँ र गहुँ जन्य) सामानको अभाव भएको भन्दै आवश्यकता अनुसार आयात गर्न पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले पन्जाब सरकारलाई आग्रह गरेका छन् । गहुँ खरिदमा वृद्धि गर्न निर्देशन दिँदै उनले कृषिमा आधारित मुलुकमा गहुँ आयात गर्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण हो यद्यपि खाद्यान्न अभाव […]