काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रूख कटान र मुआब्जाका कारण सडक विस्तार र निर्माण गर्न कठिनाइ भएको बताएकी छन्। विकास तथा प्रविधि समितिको बैठकमा शुक्रबार मन्त्री यादवले सरकारले मुआब्जामा आफ्नो नीतिअनुसार रकम भुक्तानी गरे सडक विस्तार गर्न सहज हुने बताइन्। कतिपय स्थानमा स्थानीयको अवरोधका कारण पनि सडक विस्तार गर्न नसकिएको उनको भनाइ […]