मलेसियाको विमानस्थलमा २५ घण्टा सास्ती भोगेर घर फर्कँदै युवा फुटबलर

२५ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैंको बेला भियतनाममा एएफसी यू-१७ एसियन कप छनोट खेल्न गएको नेपाली फुटबल टोलीले मलेसियाको क्वालाम्पुरमा लामो समय ट्रान्जिटमा बिताउनुपर्दा निकै सास्ती बेहोर्नुपरेको छ । नेपालमा दशैंको रमझम चलिरहँदा युवा टोली भियतनाममा राष्ट्रको लागि खेलिरहेको थियो । आइतबार चाइनिज ताइपेई विरुद्ध समूह एफको अन्तिम छनोट खेल खेलेर नेपाल […]