नेपालले चाइनिज ताइपेईसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (आइतबार) नेपालले चाइनिज ताइपेईविरुद्ध खेल्दैछ । खेल फु थोस्थित भियत त्रि स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । समूह ‘एफ’ मा ताइपेईविरुद्ध मैदान उत्रदा नेपाल पहिलो र सान्त्वना जितको खोजीमा रहँदा ताइपेई पनि पहिलो जितको […]

सम्बन्धित सामग्री

एएफसी यु–१७ एशियन कप छनोट खेलको तालिका सार्वजनिक

बहराइनमा आयोजना हुने एएफसी यु–१७ एशियन कप छनोट खेलका लागि मंगलवार तालिका सार्वजनिक भएको छ । एएफसीले मंगलवार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह एफमा परेको छ ।चार टोली रहेको समूहमा नेपालसहित थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । एएफसीले जारी गरेको तालिका अनुसार नेपाल सम्मिलित समूहका छनोट खेल भियतनाममा अक्टोबर १ देखि ९ सम्म हुने तालिका छ ।सिंगल  राउण्ड रोबिनको आधारमा हुने खेलको समूह विजेताले बहराइनमा आयोजना हुने एशियन कपमा स्थान बनाउने छन् । एएफसीले छनोट खेल्न लागेका

एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने

काठमाडौं। एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशले खेल्ने भएका छन्। आगामी भदौमा फिलिपिन्समा आयोजना हुने सो च्याम्पियनसिपमा नेपालसहित १२ देशले सहभागिता जनाउने पक्का भएको एसियाली भलिबल महाङ्घले जनाएको छ। च्याम्पियनसिपमा नेपालसहित भारत, थाइल्याण्ड, फिलिपिन्स, जापान, दक्षिण कोरिया, कजाकिस्तान, उज्वेकिस्तान, चाइनिज ताइपेई, इरान, अस्ट्रेलिया र हङकङले प्रतिष्पर्धा गर्ने छन्। सुरुआतमा सो प्रतियोगिता चीनमा आयोजना गरिने तय भएको थियो।

नेपालद्वारा चाइनिज ताइपेई पराजित

काठमाडौं । कतार फिफा विश्वकप–२०२२ र एसियन कप–२०२३ का लागि जारी एसिया क्षेत्रको छनोट चरणको खेलमा नेपालले चाइनिज ताइपेईलाई पराजित गरेको छ ।बिहीबार राति भएको दोस्रो चरण छनोटको पहिलो खेलमा नेपालले ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो । कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले एक–एक गोल […]

चाइनिज ताइपेइविरुद्ध नेपालको अग्रता

विश्वकप २०२२ र एशियाकप २०२३ को छनोट खेलमा अहिले नेपाल र चाइनिज ताइपेई बीच प्रतिस्पर्धा भइरहेको छ । कुवेतमा जारी यस खेलमा पहिलो हाफमा नेपालले एक शून्यको अग्रता लिएको छ ।अन्जन विष्टले खेलको चौथो मिनेटमै पेनाल्टीमार्फत नेपाललाई अग्रता दिलाएका हुन् ।

यस्तो छ चाइनिज ताइपेइविरुद्ध खेल्ने नेपाली प्लेइङ ११

२० जेठ काठमाडौं । विश्वकप र एसिया छनोट अन्तर्गत आज हुने चाइनिज ताइपेई विरुद्धको खेलका लागि नेपालको प्लेइङ एघार सार्वजनिक भएको छ । शनिबार नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको टिममा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २ परिवर्तन गरेका छन् । मनिष डाँगी र नवयुग श्रेष्ठ आज पहिलो रोजाईमा छैनन् र उनीहरुको स्थानमा आशिष लामा र सुनील बल छनोट […]

फुटबल टिमको बन्द प्रशिक्षणमा सबै खेलाडी उपस्थित

काठमाडौं। राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि सबै खेलाडी उपस्थित भएको अखिल नेपाल फुटबल संघले जनाएको छ। यसअघि बन्द्र प्रशिक्षण सुरु भए पनि नेपाल सुपर लिग चलिरहेका कारण सबै खेलाडी उपस्थित थिएनन्। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतैरीले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए। नेपालले इराकसँग जेठ १५ गते मैतीपूर्ण खेल खेल्नेछ। विश्वकप छनोटमा चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियाविरुद्ध खेल्नेछ।