१२, माघ ओखलढुंगा । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले सत्ता टिकाउनका लागि एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको बताएका छन् ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक समेत रहेका गजुरेलले वाम गठबन्धनलाई दक्षिणपन्थी भएको आरोपसमेत लगाए ।
ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले दुई पार्टीबीचको गठबन्धन वामपन्थी नभएर दक्षिणपन्थी भएको आरोप …