मोरङको हिमाल अक्सिजन उद्योगमा समस्या, अक्सिजन उत्पादन रोकियो

विराटनगर / कोरोना संक्रमितको संख्या बढिरहेका बेला मोरङको बूढीगंगा गाउँपालिकाको नेमुवामा अक्सिजन उत्पादन गर्दै आएको हिमाल अक्सिजन उद्योगमा भने समस्या आएको छ । मंगलबार बिहान ७ बजेदेखि मोटरमा समस्या भएर उत्पादन बन्द हुँदा अक्सिजन आपूर्ति प्रभावित बनेको छ । उत्पादन र आपूर्ति प्रभावित हुँदा अक्सिजन सपोर्टमा उपचाररत कोरोना संक्रमितलाई समस्या हुनसक्ने उद्योगले जनाएको छ ।... The post मोरङको हिमाल अक्सिजन उद्योगमा समस्या, अक्सिजन उत्पादन रोकियो appeared first on Purbeli News.

सम्बन्धित सामग्री

दाङका चार ठाउँमा अक्सिजन उत्पादन, अस्पतालमा छैन अभाव

दाङ : कोरोना महामारीको दोस्रो लहरमा अक्सिजनको अभावमा धेरैले ज्यान गुमाएको दाङमा अहिले चारवटा अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि पर्याप्त भएको छ।घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरमा रहेको  राप्ती प्रादेशिक अस्पताल, घोराहीमा रहेको दाङ अक्सिजन उद्योग र तुलसीपुरको दुधरासमा रहेको सोनापुर सिमेन्ट एण्ड मिनरल्सले अक्सिजन उत्पादन सुरु गरेको छ। अहिले दैनिक एक हजारभन्दन बढी अक्सिजन सिलिन्डर उत्पादन भइरहेको छ। प्रतिष्ठानमा दैनिक ३००, दाङ अक्सिजन उद्योगमा १७०, राप्ती प्रादेशि

अक्सिजन उद्योग सञ्चालन गर्न आधार दरमै ऋण

कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण ह्वात्तै बढेपछि अति आवश्यक बनेको अक्सिजन उत्पादनका लागि लगानी सहायतालाई नेपाल राष्ट्र बैङ्कले उच्च प्राथमिकतामा राखेको छ । राष्ट्र बैङ्कले चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै अक्सिजन उत्पादन गर्न चाहने उद्योगी तथा व्यवसायीलाई बैङ्कहरूले आधार दरमै ऋण उपलब्ध गराउने गरी व्यवस्था गरेको छ । केन्द्रीय बैङ्कले समीक्षामार्फत पछिल्ला दिनमा उच्च माग रहेको अक्सिजन उद्योग स्थापनाका लागि सहुलियत दरमा ब्याजदर दिने नीतिगत निर्णय गरेको हो ।

अक्सिजन अभावले उपचारमा समस्या

वाग्मती, ३ जेठ: मकवानपुरमा एउटा पनि व्यावसायिक रुपमा अक्सिजन उत्पादन गर्ने उद्योग नहुँदा जिल्लामा आवश्यक अक्सिजन आपूर्तिमा समस्या देखिएको छ । जिल्लाभित्र अक्सिजन उद्योग नहुँदा बाहिरी जिल्लाबाट अक्सिजन सिलिन्डर भरेर ल्याउन झन् समस्या हुँदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा सहजै रुपमा मागअनुसार पर्याप्त मात्रामा अक्सिजन आपूर्तिमा अभाव हुँदा जिल्लाका विभिन्न अस्पतालमा कोभिड–१९ […]

डाक्टरकै अक्सिजन उद्योग हुँदा सरकारीमा बनेन प्लान्ट

३१ वैशाख, पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई २०७२ सालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरियो । स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन, अनुसन्धान र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित प्रतिष्ठानको पहिलो उपकुलपति प्रा. डा. बुद्धिबहादुर थापा बने । प्रतिष्ठानले २०७३ सालमा बनाएको एक्सन प्लानमा दुई सय सिलिन्डर अक्सिजन उत्पादन हुने गरी प्लान्ट बनाउने उल्लेख […]

देशभरका उद्योगबाट दैनिक कति अक्सिजन उत्पादन भइरहेको छ?

काठमाडौं : नेपालमा अहिले कोभिड–१९ संक्रमण तीव्र गतिमा फैलिरहेको छ। बिरामीको बढ्दो चापका कारण नेपालभरका निजी तथा सरकारी अस्पतालहरूले थेग्न सकिरहेका छैनन्। मुख्य त यतिखेर गम्भीर संक्रमितलाई अतिआवश्यक अक्सिजन अभाव छ। समयमा अक्सिजन आपूर्ति नहुँदा संक्रमित बिरामी छटपटाइरहेका छन्। उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग विभागका महानिर्देशक जीवलाल भूषालका अनुसार देशभर २७ वटा अक्सिजन उद्योग छन्। तीमध्ये उपत्यकाभित्र ९ वटा छन् भने बाहिर १८ वटा छन्। उनले यी सबै अक्सिजन उद्योग सञ्च

कति छन् नेपालमा अक्सिजन उद्योग ?

काठमाडौं। नेपालमा १८ वटा अक्सिजन उत्पादन गर्ने उद्योग सञ्चालनमा छन्। तीमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा ८ वटा प्लान्ट सञ्चालनमा छन्। अक्सिजन उत्पादन गर्ने २४ वटा उद्योग दर्ता भएपनि आईएमई समूहको र एभरेष्ट ग्यासको प्लान्टसहित ४ वटा प्लान्ट बन्द अवस्थामा छन्।

कति छन् नेपालमा अक्सिजन उद्योग ?

काठमाडौं। नेपालमा १३ वटा अक्सिजन उत्पादन गर्ने उद्योग सञ्चालनमा छन्। तीमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा ८ वटा प्लान्ट सञ्चालनमा छन्। अक्सिजन उत्पादन गर्ने १८ वटा उद्योग दर्ता भएपनि आईएमई समूहको र एभरेष्ट ग्यासको प्लान्टसहित ५ वटा प्लान्ट बन्द अवस्थामा छन्।

नेपालमा अक्सिजनको अभाव हुँदैन, २५ भन्दा बढी उद्योग निरन्तर उत्पादनमा

काठमाडौं । नेपालमा अक्सिजनको अभाव नहुने भन्दै कसैलाई पनि नआत्तिन अक्सिजन उद्योग सञ्चालकहरूले बताएका छन् । काठमाडौं उपत्यकामा मात्रै ८ वटा अक्सिजन उद्योग रहेका छन् । जसले निरन्तर अक्सिजन उत्पादन गरिरहेका छन् ।