महामारीका बेलामा पनि सुदूरपश्चिमबाट भारतमा केराउ तस्करी
गत वर्ष कात्तितिर नेपालबाट भारत हरियो केराउ(मटर) तस्करी गर्दै आएका तस्कर गिरोह समुहले कैलालीमा दुई प्रहरीको हत्या नै गरिदिए । सुदूरपश्चिम प्रदेश कैलालीको नाका भएर भारतमा केराउ(मटर) तस्करी गर्दै आएको...
विगतमा तस्करी भएर आएको आशंकाका कारण बन्द गरिएको केराउ, सुपारी र कालो मरिच सरकारले आयात खुला गरेको छ । तेस्रो मुलुकबाट सुपारी, केराउ र कालो मरिच आयात गरेर भारतमा तस्करी गर्ने गरेको तथा तस्करीमा संलग्न व्यक्तिबाट राजनीतिक नेतृत्वले समेत लाभ लिने गरेको आरोपका बीच ०७६ चैत २४ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर सुपारी, मरिच […]
- १ कात्तिक ०७७ को राति कैलालीको धनगढी उपमहानगर– १० मा केराउ तस्करको समूह र प्रहरीबीच भएको झडपमा असइ गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदले ज्यान गुमाए । खुकुरी, चुप्पी...
१४ फागुन, काठमाडौं । तेस्रो मुलुकबाट आयात गरेर भारत तस्करी हुने सुपारी, केराउ, मरिच र छोकडाको सरकारले फेरि आयात खुला गरेको छ । यसअघि सुपारीको, मात्रै आयात खुला गर्न गृहकार्य भए पनि अन्तिममा सुपारीसँगै केराउ, नधुल्याएको मरिच र छोकडाको समेत आयात खुला गरिएको हो । यसअघि २०७६ सालमा सरकारले औद्योगिक प्रयोजनका लागि आर्थिक वर्ष २०७८÷०७९ […]
३ भदौ, बर्दिया । तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १६ हजार मेट्रिक टन केराउ (मटर) प्रहरीले बर्दियामा नियन्त्रणमा लिएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नं. १० स्थित बिनोद बर्माको मिल अगाडीको खाली जमिनमा केराउको बोराहरु जम्मा पारी साईकलमा लोड गरी तस्करहरुले भारत लैजाँदै गरेको केराउ बरामद गरिएको बर्दियाका एसपी इश्वर कार्कीले बताए । तस्करहरुले […]
परासी, १४ साउन: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले ठूलो परिमाणमा हरियो केराउ बरामद गरेको छ । नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका अवस्थामा जिल्लाको सीमावर्ती क्षेत्रबाट प्रहरीले ३१ हजारकेजी केराउ नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु लामाका अनुसार भैरहवाबाट नवलपरासी हुँदै भारततर्फ लैजान लागेका अवस्थामा बरामद गरिएको हो । बुधबार सातवटा पिकअप […]
परासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले ठुलो परिमाणमा हरियो केराउ बरामद गरेको छ । नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका अवस्थामा जिल्लाको सीमावर्ती क्षेत्रबाट प्रहरीले ३१ हजार किलो केराउ नियन्त्रणमा लिएको हो ।
वीरगंज : तेस्रो मुलुकबाट ठूलो परिमाणमा केराउ आयात गरी भारततर्फ तस्करी हुने क्रम बढेको छ। सुक्खा सेतो र हरियो रंगको केराउ आयातमा नेपाल सरकारले राजस्व दरबन्दी न्यून राखेपछि यसको तस्करी गर्ने क्रम बढेको हो।
कृषिजन्य तथा खद्यान्न सामग्री भन्दै सरकारले केराउमा १५ प्रतिशत मात्र भन्सार महसूल लिने गरेको छ।
१२ कात्तिक, रौतहट । तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १२ मेटि्रक टन केराउ (मटर) सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले रौतहटमा नियन्त्रणमा लिएको छ ।
रौतहटको पश्चीमी नाका इशनाथ नगरपालिका २ को औरैयाबाट संगठित तस्करहरुले …