- १ कात्तिक ०७७ को राति कैलालीको धनगढी उपमहानगर– १० मा केराउ तस्करको समूह र प्रहरीबीच भएको झडपमा असइ गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदले ज्यान गुमाए । खुकुरी, चुप्पी...
कैलाली । कैलालीको मुख्य नाका त्रिनगर नाकामा भारतबाट हुने चोरी तस्करी बढेको छ । भारतको गौरिफन्टा नाकासँग जोडिएको त्रिनगर नाकामा सुरक्षाकर्मीकै अगाडीबाट खुलेआम तस्करी भइरहेको तथ्य फेला परेको हो । नेपाल भारत चल्ने सार्वजनिक बसभित्रैबाट सामान तस्करी भइरहँदा नाकामा रहेको सशस्त्र प्रहरी र भन्सार कर्मचारी अनविज्ञ छन् । सुदूरपश्चिमको मुख्यनाका त्रिनगर भन्सारको मुल सडक भएर […]
रौतहट, माघ २५ । भारतबाट तस्करी गरेर ल्याइएका अधिकांश समानहरू प्रहरीकै सहायतामा नाका प्रवेश गर्ने गरेको खुलेको छ। नेपाल भारत सिमा क्षेत्रमा रहेका प्रहरी चौकीहरूले भारतबाट मिलेमतोमा तस्करी गरेर ल्याइएका समानहरू सहजै नाकाबाट छिर्न दिने, र सोही सामानहरू छापा मारेर बरामद गरेको जस्तो नाटकीय भूमिमा खेल्ने गरेको तथ्य खुल्न आएको हो। प्रहरीले तस्करहरूद्वारा नेपाल निर्यात […]
साथै सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, लागू औषध ओसारपसार, मानव बेचबिखनका विषयमा जनचेतनाका कार्यक्रम सञ्चालन, निगरानी तथा सुरक्षा उपायहरु अपनाउने, जाली नोट नियन्त्रण लगायतका साझा सवालमा निर्णय भएको अर्यालले बताए।...
भैरहवा- राजश्व चुहावट नियन्त्रण समितिले सीमानाकाबाट हुने चोरी तस्करी रोक्न सरोकारवाला निकायलाई निर्देशन गरेको छ । समिति बैठकले रुपन्देहीका विभिन्न सीमानाकाबाट हुनसक्ने चोरी निकासी तथा पैठारी नियन्त्रणलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । चाडपर्व नजिकिँदै गइरहेको अवस्थामा नेपाल–भारत बीचको खुल्ला सिमानाको फाइदा उठाउँदै चोरी–निकासी तथा पैठारी हुने जोखिम भएकाले नियन्त्रणका लागि विभिन्न योजना […]
नेपाल–भारत खुला सीमाको फाइदा उठाएर हुने तस्करीका धेरै रूप छन् । त्योमध्ये चाँदी पनि एक हुन सक्दछ । यहाँ तस्करी के भयो भन्दा पनि तस्करी कसले गर्दैछ भन्ने महत्वपूर्ण छ । किनभने, तस्कर त्यो हो जसले तस्करीको सामानलाई भन्दा पनि बढी नेपाल सरकार र यसको प्रणालीलाई राम्ररी चिनेको हुन्छ । यत्ति भएपछि तस्करी त जे–जे […]
तस्करी नियन्त्रण गर्ने भन्दै प्रहरीले नेपाल–भारत सीमा जमुनाहमा सीसी क्यामेरा जडान गर्यो। सीमा क्षेत्र जमुनाहमा जडान गरिएको उक्त क्यामेरा जमुनाह प्रहरी इन्चार्जको अधिनमा छ। तस्करी न्यूनीकरण गर्ने उद्देश्यले जडान गरिएको सीसी क्यामेरा जडान गर्दा पनि सीमा क्...
एजेन्सी। नेपालबाट भारतमा हुने मदिराको तस्करी रोक्न भारतले नेपाल–भारत सीमा वरपरका जंगलमा ड्रोन उडाउने भएको छ। उत्तर प्रदेश प्रहरीले सीमामा ड्रोन उडाउने भारतीय अखबर टाइम्स अफ इण्डियाले जनाएको हो। सीमा क्षेत्रमा रहेको जंगल हुँदै नेपालबाट अवैध तरिकाले मदिरा तस्करी भएको निस्कर्ष निकाल्दै ड्रोन क्यामराको सहायताले अवैध रुपमा मदिरा उत्पादन गर्ने स्थल र बेच्ने ठाउँहरुसमेत पहिचान गरिने जनाइएको छ।