पहिचानसहितको कोप कार्ड सेवा सुरु

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले सहकारीका लागि पहिचान सहितको कोप कार्डको सेवा सुरु गरेको छ । राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा उक्त कार्डको शुभारम्भ गरिएको हो । नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरुप यस स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा एटीएम कार्ड, स्मार्ट क्यूआर...

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकको क्रेडिट कार्ड सेवा शुरु

काठमाडौँ : महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मद्देनजर गरी आजदेखि भिसा क्रेडिट कार्ड सेवा शुरु गरेको छ।‘सबल बैंक, सफल सहकार्य’को नारा रहेको गुणस्तरीय वित्तीय सेवा दिँदै आएको बैंकले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा उक्त सेवा शुरु गरेको हो।बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात गरी थप अत्याधुनिक सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच जनतामा पुर्‍याउने प्रतिबद्धता व्यक्त ग

मुक्तिनाथले एससिटी–युपिआई डेबिट कार्ड सेवा सञ्चालन गर्ने

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच एससिटी–युपिआई डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतामा स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र बैंकका सहायक नायब प्रमुख कार्यकारी...

कामना सेवा विकास बैंकद्वारा एससीटी–यूपीआई डेबिट कार्ड सेवा शुभारम्भ

काठमाडौं । कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ एससीटी–यूपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ । १ पुस शुक्रबारदेखि औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा सुरु गरेको बैंकले जनाएको छ । बैंकका नायब महाप्रबन्धक लालबहादुर थिङ र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले संयुक्त रुपमा एससीटी–युपीआई डेबिट कार्ड […]

सहकारीहरूका लागि सहकारी पहिचानसहितको कोप कार्ड सेवा सुरू

स्मार्ट च्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमई बैंकको सहकार्यमा सहकारीहरूका लागि कोप कार्ड सेवा सुरु भएको छ ।

कामना सेवा बैंकद्वारा क्रेडिट कार्ड सेवा सुरु

कामना सेवा विकास बैंकले सोमबारबाट क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ । क्रेडिट कार्ड सेवा सुचारु गर्ने कामना सेवा नेपालकै पहिलो विकास बैँक हो । बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्त रूपमा क्रेडिट कार्डसेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत लगायतको उपस्थिति रहेको थियो ।पोइन्ट अफ सेलमार्फत क्रेडिट कार्ड कारोबार गर्दा कारोबार सुरक्षित रहने, भिजा कार्ड स्वीकार्ने एटिएमबाट नगद झिक्न सकिने, भुक्तानी गर्दा न्यूनतम नेपाली रुपै

राष्ट्रिय वाणिज्य बैंकको क्रेडिट कार्ड सेवा सुरु

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नगद कारोबारमा रहेको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले क्रेडिट कार्ड सेवा सुरु गरेको छ । बैंकका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक रहेका एसियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई...

हिमालयन बैंकले सुरु गर्‍यो एससीटी युनियन पे कार्ड सेवा

१४ वैशाख, काठमाडौं । हिमालयन बैंक लिमिटेडले ‘हिमालयन एससीटी युनियन पे कार्ड’ सेवा सुरु गरेको छ । युनियन पेको सहकार्यमा भिडियो कन्फ्रेन्सको माध्यमबाट सेवा शुभारम्भ गरेको हिमालय बैंकले जनाएको छ । बैंकका अनुसार सो कार्ड नेपाल तथा भारतका प्रायः सबै एटीएम तथा पस टर्मिनलमा चल्नेछ । भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायिक सिलसिलमा […]

हिमालयन बैंक एससिटी युनियनपे कार्ड सेवा सुरु

हिमालयन बैंकले एससिटी युनियनपे कार्ड सेवा सुरु गरेको छ । हिमानयन बैंक र युनियनपेको सहकार्यमा यो सेवा सुरु भएको हो । सो कार्ड नेपाल तथा भारतका प्राय सबै एटिएम तथा पस टर्मिनलमा चल्नेछ ।विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायका लागि भारत जानेका लागि उक्त कार्डबाट भुक्तानी सहज हुने बताइएको छ । निकट भविष्यमा बैंकसँगको सहकार्यमा त्यस […]

हिमालयन बैंकले संचालनमा ल्यायो एस.सि.टि युनियनपे कार्ड सेवा

काठमाडौं, १३ बैशाख । हिमालयन बैंकले एस.सि.टि युनियनपे कार्ड सेवा संचालनमा ल्याएको छ । युनियनपेको सहकार्यमा सुरु गरेको बैंकले भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालित विशेष समारोहबीच कार्डको सेवा सुरु गरेको जनाएको छ । यो कार्ड नेपाल तथा भारतका प्राय सबै एटिएम तथा पिओएस टर्मिनलमा चल्ने बैंकले जनाएको छ । बैंकको अनुसार भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण […]