सहकारीहरूका लागि सहकारी पहिचानसहितको कोप कार्ड सेवा सुरू

स्मार्ट च्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमई बैंकको सहकार्यमा सहकारीहरूका लागि कोप कार्ड सेवा सुरु भएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय सहकारी बैंकले सुरू गर्‍यो कोप कार्ड

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले कोप कार्ड सेवा सुरू गरेको छ । बैंकको २०औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमको बीच सेवाको उद्घाटन गरेको हो । राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेडबीचको सहकार्यमा स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेडले सहकारी संस्थाहरुको लागि सहकारी पहिचानसहितको ‘कोप कार्ड’ को सेवा सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र […]