१४ वैशाख, काठमाडौं । हिमालयन बैंक लिमिटेडले ‘हिमालयन एससीटी युनियन पे कार्ड’ सेवा सुरु गरेको छ । युनियन पेको सहकार्यमा भिडियो कन्फ्रेन्सको माध्यमबाट सेवा शुभारम्भ गरेको हिमालय बैंकले जनाएको छ । बैंकका अनुसार सो कार्ड नेपाल तथा भारतका प्रायः सबै एटीएम तथा पस टर्मिनलमा चल्नेछ । भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायिक सिलसिलमा […]