काठमाडौं । कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पुर्याउने उद्देश्यका साथ एससीटी–यूपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ । १ पुस शुक्रबारदेखि औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा सुरु गरेको बैंकले जनाएको छ । बैंकका नायब महाप्रबन्धक लालबहादुर थिङ र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले संयुक्त रुपमा एससीटी–युपीआई डेबिट कार्ड […]