हिमालयन बैंकले एससिटी युनियनपे कार्ड सेवा सुरु गरेको छ । हिमानयन बैंक र युनियनपेको सहकार्यमा यो सेवा सुरु भएको हो । सो कार्ड नेपाल तथा भारतका प्राय सबै एटिएम तथा पस टर्मिनलमा चल्नेछ ।विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायका लागि भारत जानेका लागि उक्त कार्डबाट भुक्तानी सहज हुने बताइएको छ । निकट भविष्यमा बैंकसँगको सहकार्यमा त्यस […]