प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले बहाना नबनाई प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति सत्तापक्षको नहुने संसदीय अभ्यास पालना गर्नुपर्ने बताएका छन् ।
सत्तारढ नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सदस्यमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई पठाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकले बस्नेतलाई सार्वजनिक लेखा समितिमा स्थानान्तरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सुर्खेत : कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको तेस्रो बैठकबाट सार्वजनिक लेखा समिति प्रतिवेदन २०८० महालेखापरीक्षकको प्रतिवेदन स्वीकृत भएको छ।आज (सोमवार) बसेको प्रदेशसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति जीतबहादुर मल्लले प्रदेशसभामा पेश गरेको प्रतिवेदन पारित भएको हो। उक्त प्रतिवेदनमाथि प्रदेशसभाका सदस्यहरुले छलफल गरेपछि स्वीकृत भएको हो। समिति सभापति मल्लले सभामा पेश गरेको सार्वजनिक लेखा समिति २०८०, महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख बेरुजुबारे भएका कामकारबाही सम्बन्धमा
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले बैठक बहिस्कार गरेको भएपनि बैठकमा उपस्थित बहुमत सांसदहरुको सहमतिमा २२औं वार्षिक प्रतिवेदन,२०७९ पास भएको सार्वजनिक लेखा समिति सचिव डा.रोजनाथ पाण्डेले बताए।...
सार्वजनिक लेखा समिति सभापति प्रमुख प्रतिपक्षीले पाउनुपर्ने माग राख्दै नेकपा (एमाले)ले लेखा समिति बैठक बहिस्कार गरेको छ। मंगलबार सार्जजनिक लेखा समितिको वार्षिक प्रतिवेदनको विषयमा छलफल गर्न बोलाएको बैठकमा वार्षिक प्रतिवेदनमा...
नेकपा एमालेका सांसदहरूले संसदको सार्वजनिक लेखा समिति बैठक बहिष्कार गरेका छन् । एमाले सांसदहरू बैठकबाट बाहिरिएपछि समितिले वार्षिक प्रतिवेदन भने पारित गरेको छ ।
सरकारका विभिन्न निकायबाट भएका आर्थिक अपारदर्शितामाथि निगरानी, जाँचबुझ तथा आवश्यक निर्देशन दिन सक्ने क्षेत्राधिकार भएको प्रदेशसभाको सार्वजनिक लेखा समिति सुदूरपश्चिममा भने प्रभावहीन देखिएको छ । समिति गठनको लगभग चार वर्षको अवधिमा एउटै उजुरीलाई पनि समितिले निष्कर्षमा पुर्याउन सकेको छैन ।
कांग्रेसका नेता प्रधानमन्त्री हुनुहुन्छ। कांग्रेसको सरकारको खर्च गरेको हिसाबकिताब कांग्रेसकै सभापति रहेको लेखा समितिले हेर्न मिल्दैन। सरकारले गरेको खबै खर्च हेर्ने अधिकार प्रतिपक्षलाई हुन्छ–विशाल भट्टराई, प्रमुख सचेतक,एमाले...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ। सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद भरतकुमार शाह छन्।...