कोशी प्रदेशसभालाई चुस्त दुरुस्त बनाउन छलफल सुरु

काठमाडौँ- कोशी प्रदेशको प्रदेशसभालाई चुस्त एवं दुरुस्त बनाउन प्रदेशसभा नियमावली–२०७९ मस्यौदामाथि आजदेखि छलफल सुरु भएको छ । यसका लागि प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीको संयोजकत्वमा मस्यौदा समिति निर्माण गरिएको थियो । कूल ११ जना सदस्य रहेको समितिले नियमावली त्रुटिरहित बनाउन सांसद, कानुनविद्, संविधानविद्, विभित्र पेसागत सङ्गठनका प्रतिनिधि एवं पूर्वसभामुख, उपसभामुख, प्रमुख न्यायाधिवक्ताहरुसँग परामर्श र सुझाव लिएर […]

सम्बन्धित सामग्री

विनियोजन विधेयकमाथि छलफल सुरु

विराटनगर- कोशी प्रदेश प्रदेशसभामा आजदेखि ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथि छलफल सुरु भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव […]

कांग्रेसमा प्रश्न : कोशीमा राप्रपाले मुख्यमन्त्री दाबी गरे के गर्ने ?

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसमा कोशी प्रदेशको सरकार गठनको विकल्पबारे छलफल सुरु भएको छ । नेकपा एमाले सहितको सरकार बनाउने कि राप्रपाको समर्थन जुटाउने भन्ने छलफल भए पनि कुनै निर्णय भने भएन । कोशी प्रदेशमा संविधानको धारा १६८(५) अनुसार सरकार गठनका लागि दाबी गर्न शुक्रबार ५ बजेसम्म समय छ । सरकार गठनका लागि दाबी […]

प्रदेश १ को नाममाथि छलफल सकियो, प्रदेशसभा २ घण्टा स्थगित

१७ फागुन, विराटनगर । प्रदेश १ प्रदेशसभा बैठकमा नामकरणमाथिको छलफल सकिएको छ । बुधबार दिउँसोबाट सुरु भएको बैठकमा नामकरण माथिको छलफल सकिएको हो । प्रदेशसभामा नेकपा एमालेले कोशी प्रदेश राख्नुपर्ने प्रस्ताव गरेको छ । सोही नामका विषयमा सांसदलहरुले छलफलमा सहभागिता जनाए । छलफल सकिएपछि सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठक दुई घण्टाका लागि स्थगित गरेका छन् […]

नेपाल–भारत सहसचिव स्तरीय बैठक सुरु

काठमाडौं : नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक शुरु भएको छ। बुधबारबाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरुको दुई दिने बैठक शुरु भएको हो।बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिंचाईको पानी छोड्नेबारे, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण सह डाइभर्सन योजनाका बारेमा छलफल हुनेछ।त्यस्तै कोशी र गण्डक आयोजनासँग सम्बन्धित मुद्द

प्रदेश १ को नाम टुंगो लगाउन सर्वदलीय बैठक सुरु

प्रदेश १ मा सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा छलफल हुँदैछ । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गरेका हुन् ।  आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ । यद्यपि अहिलेसम्म प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा दलहरूको आ–आफ्नै अडान छन् । नेकपा एमालेले कोशी प्रदेश, काँग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला, नेकपा एकीकृत समाजवादीले बहुपहिचानको अडान लिँदै आएका छन् ।

प्रदेश १ को नामकरणका लागि आज सर्वदलीय छलफल हुँदै

प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरु सम्मिलित बैठक आज बस्दैछ । प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा बैठक बस्न लागेको हो । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गरेका हुन् ।  आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ । यद्यपि अहिलेसम्म प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा दलहरूको आ–आफ्नै अडान छन् । नेकपा एमालेले कोशी प्रदेश, काँग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला, नेकपा एकीकृत समाजवादीले बहु

प्रदेश १ नामकरणमा लुकामारी : ‘कोशी’ बाहेकमा सहमतिको सम्भावना

२०७८ साल फागुन १० गतेदेखि औपचारिक छलफल सुरु भएको प्रदेश १ को नामकरणको विषय यही संसद्ले टुङ्गो लगाउन सकस देखिएको छ । नामकरणकै विषयमा दोस्रो पटक सर्वदलीय बैठक गत असार २४ गते बसेको थियो । त्यसपछि दलहरूमा ‘सन्नाटा’ छाएको छ ।प्रदेशको नामकरणको विषयमा एमाले र काँग्रेसले कोशी वा सप्तकोशी भन्दै आ–आफ्ना कुरा राख्दै आएका छन् । एमालेले सर्वदलीय बैठकमा कोशी नामकरण गर्नुपर्ने प्रस्ताव गरेको भए पनि काँग्रेसले औपचारिक रूपमा कुनै निर्णय नगरेको जनाएको छ । यद्यपि काँग्रेस संसदीय दलका प्रमुख सचेतक

कोशी र नारायणीमा ‘पानीजहाज’ चलाउनेबारे भारतीय टोलीसँग छलफल

काठमाडौं । नेपाल-भारतबीच नेपालमा जल यातायात सञ्चालनबारे छलफल सुरु भएको छ ।नेपाल-भारतबीच नेपालमा जल यातायात संचालनबारे ठोस कार्य योजना बनाउने उद्देश्यका साथ आइतबारदेखि सहसचिव स्तरीय छलफल सुरु भएको हो ।   नेपालको कोशी, ...

कोशी र नारायणीमा ‘पानीजहाज’ चलाउनेबारे भारतीय टोलीसँग छलफल

३१ असार, काठमाडौं । नेपाल-भारतबीच नेपालमा जल यातायात सञ्चालनबारे छलफल सुरु भएको छ । नेपाल-भारतबीच नेपालमा जल यातायात संचालनबारे ठोस कार्य योजना बनाउने उद्देश्यका साथ आइतबारदेखि सहसचिव स्तरीय छलफल सुरु भएको हो । नेपालको कोशी, गण्डक वा नारायणी मध्ये एक नदीमा तत्काल जल यातायात संचालन हुने गरी द्विपक्षीय छलफल सुरु गरिएको जल …