बाढी पहिरोमा परेर अफगानिस्तानमा ६० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा आएको बाढी पहिरोमा परेर कम्तिमा ६० जनाको मृत्यु भएको छ । वर्षासँगै आएको बाढीका कारण पूर्वी अफगानिस्तानमा मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेको बीबीसीले जनाएको छ । बाढी पहिरोमा परेर कयौं व्यक्ति हराइरहेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । तर तालिवानी विद्रोहीले भने एक सय ५० भन्दा बढीको मृत्यु भएको दावी […]

सम्बन्धित सामग्री

दुई महिनामा विपद्का ६४४ घटना, ६० जनाको मृत्यु

देशभर दुई महिनामा विपद्का ६४४ घटनामा ६० जनाको मृत्यु भएको छ । यसमध्ये पनि चट्याङबाट मृत्यु हुनेको संख्या सर्वाधिक रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।प्राधिकरणकाअनुसार गत वैशाख १ देखि जेठ २८ गतेसम्म आगलागीका ४१४, हावाहुरीको ७२, चट्याङका ५९, जंगल आगलागीका ४९, जनावर आतंकका २९, पहिरोका १२, भारी वर्षाका ४, सर्पदंशका ४ तथा बाढीका एक घटना प्रकाशमा आएका छन् ।यीमध्ये चट्याङ लागेर मृत्यु हुनेको संख्या सर्वाधिक अर्थात् २६ छ । यस्तै, आगलागीबाट मृत्यु हुनेको संख्या १४

युक्रेनको विद्यालयमा रुसी हमला, ६० जनाको मृत्यु : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पूर्वी युक्रेनको एक विद्यालयमा रुसी आक्रमणमा परी  ६० जनाको मृत्यु भएको बताएका छन् । यसअघि लुहान्स्क क्षेत्रका गभर्नर सेर्ही हैदाइले बिलोहोरिभकाको एउटा भवनमा ९० जनाले शरण लिएका थिए, जसमध्ये ३० जनालाई मात्र विस्फोटपछि जीवितै निकालिएको थियो। हाइडाईले भने एक रूसी विमानले शनिबार भवनमा बम खसालेको थियो, यद्यपि रूसले यसबारे कुनै टिप्पणी […]

कंगोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु, ५२ जना घाइते

काठमाडौं । अफ्रिकी मुलु कंगोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । घटनामा ५२ जना घाइते भएका छन् । कंगोको लुआलाबा प्रान्तका लागि लुएन प्रान्तबाट छुटेको रेल अनियन्त्रित भइ लिक बाहिर गएपछी दुर्घटना भएको हो । १५ वटा डिब्बा रहेको उक्त रेलका १२ डिब्बा खाली रहेको जनाइएको छ । कंगोमा लामो दुरीको यात्राका […]

दक्षिणपूर्वी कङ्गोमा रेल दुर्घटना, कम्तीमा ६० जनाको मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को दक्षिणपूर्वी क्षेत्रमा एउटा मालवाहक रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार पुष्टि गरेका छन् ।  लुबुण्डीका प्रशासक क्लेमेन्टिन मुतान्डाले भने, ‘डीआरसीको दक्षिणपूर्वी लुलाबा प्रान्तको लुबुण्डी क्षेत्रमा बिहीबार मालवाहक रेल बाट खसेर कम्तीमा ६० जनाको मृत्यु भएको पुष्टि भएको छ ।’ घटनास्थलका पुगेका सिन्ह्वा संवाददातासँग स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार गुडिरहेको रेल एक्कासी लिकबाट उछ

कङ्गोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)को दक्षिणपूर्वी क्षेत्रमा एउटा मालवाहक रेल दुर्घटनाग्रस्त हँुदा  ६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार पुष्टि गरेका छन् । लुबुण्डीका प्रशासक क्लेमेन्टिन मुतान्डाले भन्नुभयो, डीआरसीको दक्षिणपूर्वी लुलाबा प्रान्तको लुबुण्डी क्षेत्रमा बिहीबार मालवाहक रेल बाट खसेर ६० जनाको मृत्यु भएको पुष्टि भएको छ । घटनास्थलका पुगेका सिन्ह्वा संवाददातासँग स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार […]

बुर्किनाफाँसोको सुनखानीमा बिस्फोट हुँदा ६० जनाको मृत्यु

बुर्किना फाँसोको दक्षिण पश्चिमको एउटा गाउँमा भएको एउटा अस्थायी सुनखानीमा भएको विस्फोटमा कम्तिमा ६० जनाको मृत्यु भएको छ । सुन खानी स्थलमा रहेको बजारमा भण्डारण गरिएको डाइनामाइटले आगो लाग्दा बिस्फोट भएको प्रत्यक्षदर्शीले जनाएका छन् । विस्फोटमा मृत्यु हुनेहरुमा महिला र बालबालिका पनि छन् । घटनास्थलहरूमा शवहरु यत्रतत्र छरिएका थिए । बिस्फोटस्थल वरपर रुखहरू ढल्नुका साथै घर भत्किएको रोयटर्सले जनाएको छ ।  विस्फोटमा घाइते भएका दर्जनौलाई नजिकको अस्पतालमा लगिएको छ ।

बुर्किना फासोको सुनखानीमा विस्फोट, ६० जनाको मृत्यु

अफ्रिकी देश बुर्किना फासोको एक सुनखानीमा विस्फोट हुँदा ६० जनाको मृत्यु भएको छ। बुर्किना फासोको दक्षिण–पश्चिम गाउँ नजिकै रहेको सुनखानी क्षेत्रमा विस्फोट भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। खानी क्षेत्रमा भण्डारण गरिएको डाइनामाइटमा आगलागी भएपछि विस्फोट भएको हो। खानी क्षेत्र नजिकैको बजार क्षेत्रमा विस्फोटले ठूलो क्षति गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। […]

कंगोमा लडाकूहरूको आक्रमणमा परी ६० जनाको मृत्यु

अफ्रिकी मुलुक कंगोको पूर्वी भागमा लडाकूहरूले विस्थापित व्यक्ति बसिरहेको शिविरमा आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको खबर रोयटर्स समाचार संस्थाले दिएको छ ।  स्थानीय गैरसरकारी संस्थाका प्रमुख तथा एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उक्त समाचार दिइएको हो ।

हैटीमा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु

काठमाडौं । क्यारेवियन मुुलुक हैटीमा इन्धन बोकेको ट्याकर बिस्फोट हुँदा ६० जनाको मृत्यु भएपछि तीन दिनको शोक घोषणा गरिएको छ । क्याप हाइटिएन शहरमा गुडिरेको इन्धन सहितको ट्याकरबाट इन्धन चुहिएर बिस्फोट भएको हो । ट्यांकरबाट चुहिएको इन्धन लिन सर्वसाधारणको भीड लागेको बेला ट्यांकर बिस्फोट हुँदा ६० जनाको मृत्यु भएको हो । घटनामा दर्जनौ घाइते भएका […]