बुर्किना फासोको सुनखानीमा विस्फोट, ६० जनाको मृत्यु

अफ्रिकी देश बुर्किना फासोको एक सुनखानीमा विस्फोट हुँदा ६० जनाको मृत्यु भएको छ। बुर्किना फासोको दक्षिण–पश्चिम गाउँ नजिकै रहेको सुनखानी क्षेत्रमा विस्फोट भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। खानी क्षेत्रमा भण्डारण गरिएको डाइनामाइटमा आगलागी भएपछि विस्फोट भएको हो। खानी क्षेत्र नजिकैको बजार क्षेत्रमा विस्फोटले ठूलो क्षति गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। […]

सम्बन्धित सामग्री

बुर्किना फासोको एक सुन खानीमा डाईनामाइट विष्फोट हुँदा ६० जनाको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोको एउटा सुन खानीमा डाईनामाइट विष्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । बुर्किना फासोको दक्षिण पश्चिमी गावा शहर नजिकको एउटा गाउँमा अस्थायी सुन खानीमा डाइनामाइट विष्फोट भएको हो । सुन खानी आसपासको बजारमा डाइनामाइट भण्डार गरेर राखिएको ठाउँमा आगलागी हुँदा जनधनको ठूलो क्षती भएको हो ।दर्जनौ घाइतेलाई नजिकैको […]

बुर्किना फासोको एक सुनखानी क्षेत्रमा विस्फोट हुँदा ६० जनाको मृत्यु

बान्फोरा । बुर्किना फासोको दक्षिण–पश्चिमी भागमा अवस्थित एक गाउँको सुनखानी क्षेत्रमा भएको शक्तिशाली विस्फोटनमा कम्तीमा ६० जनाको ज्यान गएको छ । प्रत्यक्षदर्शीहरूकाअनुसार खानी नजिकको बजारमा डाइनामाइट भण्डार गरिएको स्थानमा आगलागी भएपछि विस्फोट भएको हो । दर्जनौँ घाइतेलाई गाओआ क्षेत्रीय अस्पताल केन्द्रमा उपचारका लागि भर्ना गरिएका छन् । समाचार एजेन्सी एएफपीअनुसार मारिनेमा महिला तथा बालबालिका पनि रहेका...